निरन्जन राम को परिवार लाई र बिनोद राम को परिवार लाई आर्थिक सहयोग तथा खाद्य सामग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
निरन्जन राम को परिवार लाई र बिनोद राम को परिवार लाई आर्थिक सहयोग तथा खाद्य सामग्री वितरण

आरके श्रीवास्तव। चैत्र १२ गते।

रौतहट मा चमार कल्याण समाज नेपाल साउदी अरेबिया शाखा को सहयोग मा तथा चमार कल्याण समाज रौतहट को आयोजना मा रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर -८ टोल जिङ्गडीय़ा को निरन्जन राम लाई घाँटी रेटी हत्या गरेको निरन्जन को परिवार लाई र परोहा नगरपालिका वडा नम्बर -३ तेजापाकड़ निवासी सरोह राम को छोरा बिनोध राम को मुटु ,किडनी मा खराबी भएका परिवार लाई नगद रु २५ सय ,५० किलो चामल ,१५ किलो पिठो ,५ किलो आलु ,१२ पिस साबुन ,२ लिटर तेल ,नुन २ पैकेट,सरफ़,१ किलो प्याज सहयोग गरिएको छ। बुधबार चमार कल्याण समाज साउदी अरब र चमार कल्याण समाज द्वारा आयोजित कार्यक्रम मा पिडित परिवार लाई नगद आर्थिक सहयोग र खाद्य सामग्री वितरण गरिएको छ। उक्त कार्यक्रम मा संयोजक सोनेलाल राम ,प्रवक्ता पूनित राम को अध्यक्षता मा रौतहट को गरुडा नगरपालिका – ८ बसबिट्टी जिङ्गडिया मा निरन्जन राम को परिवार लाई र परोहा नगरपालिका -३ तेजापाकड़ मा बिनोद राम को परिवार लाई आर्थिक सहयोग तथा खाद्य सामग्री वितरण गरिएको बताईएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस