एसपिएल ईट्टा उद्योगले गर्यो ३ सय कामदारहरुलाइ सम्मान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail


रौशन चौधरी । रौतहट । चैत १८ गते
एसपिएल ईट्टा उद्योगले ३ सय कामदारलाइ सम्मान गरेको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर –५ महम्दपुरमा रहेको एसपिएल ईट्टा उद्योगको होलि मिलन समारोह कार्यक्रममा कामदारहरुलाइ सम्मान गरेको थियो । उक्त कार्यक्रममा ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई अबिर र माला लागाई भेस्ट ,गन्जी,पुरस्कार र काम गरेको वापत ज्याला वितरण गरेको थियो । सो अवसरमा एसपिएल ईट्टा उद्योगका संचालक एवम् रौतहट इट्टा व्यवसायी संघका अध्यक्ष रामबिनोद जयसवाल ,मेनेजर ,सयौं पथेराहरुलाई अबिर, माला र पुरस्कारका साथ् सम्मान गरि होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस