गौरमा सचेतना गोष्ठी सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २०, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
गौरमा सचेतना गोष्ठी सम्पन्न


विणा श्रीवास्तव । गौर । चैत १९ गते
रौतहट जिल्लामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । जनगणनाका लागि रौतहट जिल्ला जनगणना कार्यालयले सरोकार बाला सँग सचेतना गोष्ठी गरेको थियो । जिल्ला समन्वय समिति रौतहटको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला जनगणना अधिकारी देवनाथ यादवले यसपालिको हाम्रो जनगणना हाम्रो सहभागीता नाराका साथ हुन लागेको जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस