मौलापुरमा भुमी सम्बन्धि समस्या समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २२, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
मौलापुरमा भुमी सम्बन्धि समस्या समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


रौशन चौधरी । रौतहट । चैत २२ गते
मौलापुर नगरपालिकामा भुमी सम्बन्धि समस्या समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार मौलापुर नगरपालिकाको सभाहलमा सो कार्यक्रमको आयोजन गरिएको थियो । मौलापुर नगरपालिकाको आयोजन र भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति रौतहटको सहजीकरणमा सो कार्यक्रम आयोजन गरिएको थियो । सो अवसरमा भुमि आयोग रौतहटका अध्यक्ष उद्दब रेग्मी ,विज्ञ सदस्य राजेस साह,बिना साह लगायत नगर उपप्रमुख वार्ड अध्यक्ष कार्यपालिका सदस्य ,वार्ड सचिव नगरका समाजसेवी भद्रभलामीहरुको उपस्थितमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख रिना कुमारी साहले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस