काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौं, ०२ माघ। काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’

उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस