कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • ५ पटक पढिएको
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं, ०३ माघ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि  दोस्रो बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज दोस्रो बैठक बस्न लागेको हो ।

बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस