कांग्रेसले बनायो संसदीय बोर्ड, टिकट बाँड्ने तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कांग्रेसले बनायो संसदीय बोर्ड, टिकट बाँड्ने तयारी

काठमाडौं, ०३ माघ। नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस