हिमाली जिल्लामा कांग्रेस उम्मेदवार तय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ५, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
हिमाली जिल्लामा कांग्रेस उम्मेदवार तय

काठमाडौं, ०५ माघ। नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो ।

नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए । उनले उम्मेदवारहरूको नाम भने खुलाएनन् ।

‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ,’ मन्सुरले भने, ‘अब अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस