रौतहट–१ : रास्वपाका राजेश चौधरीले दर्ता गराए मनोनयन पत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रौतहट–१ : रास्वपाका राजेश चौधरीले दर्ता गराए मनोनयन पत्र

रौतहट, ०६ माघ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवारको रुपमा राजेश चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् ।

चौधरी प्रस्तावक समर्थक सहित गौर स्थित १ नम्बर निर्वाचन आयोगको कार्यालयमा पुगेर रास्वपाको तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस