रौतहट–२ : अफताब आलमका छोराले कांग्रेसबाट मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रौतहट–२ : अफताब आलमका छोराले कांग्रेसबाट मनोनयन दर्ता

रौतहट, ०६ माघ। रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । मंगलबार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता चलिरहेको छ ।

सो क्रममा उनले कांग्रेसले फिरदोसलाई उम्मेदवार बनाएको हो । यसअघिको निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए ।

त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका उनी किरण साहसँग पराजित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस