माधव नेपालको रौतहट–१ बाट मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
माधव नेपालको रौतहट–१ बाट मनोनयन दर्ता

रौतहट, ०६ माघ। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस