ललितपुर–२ : जगदीश खरेलले मनोनयन दर्ता गराए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
ललितपुर–२ : जगदीश खरेलले मनोनयन दर्ता गराए

काठमाडौं, ०६ माघ। निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

उनको स्थायी घर भने दोलखा हो ।

ताजा अपडेट

खोजी गर्नुहोस