राष्ट्रियसभाको बैठक आज सिंहदरवारमा बस्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • १  पटक पढिएको
राष्ट्रियसभाको बैठक आज सिंहदरवारमा बस्दै

काठमाडौँ, १३ माघ। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस