रमेश कुमार यादबभदौं ११,रौतहटरौतहटको बृन्दावन नगरपालिकाको वार्ड नं.३ को वार्ड कार्यलयमा नयाँ सचिव हाजिर भएका छन । वार्ड नं.३ अन्तर्गत पर्ने बाबा बिश्वम्बरनाथ मन्दिर स्थित रहेको वार्ड कार्यलयमा नयाँ सचिवको रुपमा होस नरायण यादब हाजिर भएका छ्न । केही दिन देखि वार्ड कार्यलय सचिव बिहिन बनेको थियो... विस्तृतमा

रमेश कुमार यादबभदौ ११,रौतहटबृन्दावन नगरपालिकामा क्षय–कुष्ठरोग कार्यक्रम सम्बन्धि बार्षिक... विस्तृतमा

रूपेश कुमार यादवराैतहट भदौ ११ गते राैतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा वडा कार्यालय... विस्तृतमा

रमेश कुमार यादबभदौं १०,रौतहट वृन्दावन नगरपालिकाकामा बिपक्षिहरुले जतिजालझोल गरे नि... विस्तृतमा

रबिन्द्र प्रजापति,भदौ १० गते । रौतहट ।पचासौ बर्ष देखि नेपाल सरकार को नाममा दर्ता रहेको जग्गा... विस्तृतमा

रौतहट । भदौ ०९ गते ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा... विस्तृतमा

रौतहट । भदौ ८ गते । रौतहटको गौरमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व... विस्तृतमा

रमेश कुमार यादबभदौ ०८,रौतहटनगर उधोग वाणिज्य संघको अध्यक्ष पदको लागि गरूडाका संतोष चौधरीले... विस्तृतमा

रौतहट,०७ भदौ । पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको... विस्तृतमा

रौतहट ०४ गते । भदौरौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका... विस्तृतमा

रौतहट, ४ भदौ। आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक... विस्तृतमा

रौतहट,०३ भदौ। भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ ।... विस्तृतमा

रौतहट,०३ भदौ। बाराबाट प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको देवताल... विस्तृतमा

रूपेश कुमार यादवभदाै ३ गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी... विस्तृतमा

रौतहट,०३ भदौ। रौतहटको धरोहर श्री राम सुगर मिल्स लिमिटेड संचालन सम्बन्धी बृहत किसान आम सभा... विस्तृतमा

वीरगञ्ज,०२ भदौ। पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी... विस्तृतमा

राजकुमार यादव रौतहट,०२ भदौ। तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धको पूर्वसन्ध्याका... विस्तृतमा

रौतहट,०२ भदौ। रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित १७ जना महिला जनप्रतिनिधिहरुलाई महिला... विस्तृतमा

रमेश कुमार यादबभदौं ०१,रौतहटरौतहटको अमरट्टीका एक समाजसेवी युवाले खेलकुद समाग्री बितरण... विस्तृतमा

रमेश कुमार यादबभदौ ०१,रौतहटरौतहट जिल्लाको कटहरियाबाट प्रकाशित हुने बज्जिकाञ्चल दैनिक... विस्तृतमा

रौतहट,३१ साउन । रौतहटको गरुडा नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला... विस्तृतमा

रौतहट,३१ साउन। मुलुकभरमा हालसम्म मिटरब्याज सम्बन्धी २३ हजार ८ सय ५२ उजुरी परेको छ । सातै... विस्तृतमा

सप्तरी,३१ साउन। सप्तरीमा घुससहित दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पाँच लाख घुससहित... विस्तृतमा

पवन कुमार उपाध्याय रौतहट,३१ साउन। रौतहट जिल्लाको कटहरिया नगरपालिका -८ मा फेला परेको शवको... विस्तृतमा

रूपेश कुमार यादव रौतहट,३१ साउन । नगर बाल अधिकार समिति , ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे... विस्तृतमा
