समाचार

रौतहटका सिडियो यादव र भारत मोतिहारीका डिएम बिच सिमा सुरक्षा विषयमा छलफल

विणा श्रीवास्तव । गौर । साउन ११ गतेरौतहटका सिडियो ईन्द्रदेव यादव र भारत मोतिहारीका डिएम शिर्सथ बिच सिमा सुरक्षा विषयमा छलफल भएको छ । पूर्वि चम्पारण जिलाको मोतिहारी स्थित समहारनालयमा रौतहटका प्रमुख जिल्ला अधिकारी र मोतिहारीका डिएम लगायत दुबै तिरका पुलिस पदाधिकारी बिच सिमा, कोभिड १९ , अपराधीक गतिविधि...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री मावि नयाँ गम्हरियामा छात्राहरुलाई साईकल बितरण

रौशन कुमार चौधरी । रौतहट । साउन ११ गतेरौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत रहेकको एक...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री मावि लक्ष्मीनिया मौलापुरको विधालय भवनको गरियो शिलान्यास

आरके श्रीवास्तव । रौतहट । श्रावण ११ गतेरौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत रहेको एक...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवाविजयपुर,कटहरिया र गुजरामा नगर स्तरिय आइटि आर्मी गठन

रामशरण यादव । रौतहट । साउन ११ गतेरौतहट जिल्लाको निर्वाचन क्षेत्र न ३ अन्तर्गत फतुवा बिजयपुर...  विस्तृतमा

  • Wartman Kal Dainik

बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पथलैया, बाराका २५ जना छात्राहरुलाई साईकल बितरण

दिपेन्द्र जयसवाल,बारा साउन ११ गते ।बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

युथ काङ्ग्रेस नेपाल प्रदेश न २ ध्दारा सङ्गठन विस्तार

पवन साह वीरगञ्ज,११ साउनयुथ काङ्ग्रेस नेपाल प्रदेश न २ ले सङ्गठन विस्तार गरेको छ । रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको अंकुरी महादेब मन्दिरमा श्रावण महिनाको सोमबारी धुमधाम साथ मनाउँदै

सप्तरी –नविन यादव श्रावण – ११ गतेसप्तरी जिल्लाको महदेवा गाउँपालिका वाड नं २ मा अवस्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहाको धनगढीमाई नगरपालिकामा छात्रालाई साइकल वितरण

राजेन्द्र महतो लहान साउन ११ गते ।प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’...  विस्तृतमा

  • Wartman Kal Dainik

भिक्षुबास — किशुनदयाल श्रीकृष्ण

नेपालको मुख्य द्वार भनेर चिनिने शहरको नाम हो बिरगंज । प्रदेश २ को एक मात्र महानगरपालिका हो...  विस्तृतमा

  • Wartman Kal Dainik

जसपा फुटको असर— सम्पादकीय

जनता समाजवादी पार्टीका मुख्य नेतृत्वकर्ताहरुमा अब दुई समूह आधिकारिकजस्तै हुने भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा दलित महिलालाई मरणासन्न गरी कुटपिट

रान्न्द्र महतो सिरहा÷श्रावण १० गते ।सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको निलम्बीत मेयर...  विस्तृतमा

  • Wartman Kal Dainik

डिभिजन वन कार्यालय, सिमरा बाराको निर्देशनमा पोखरीमा पानी जम्ने गरी माटो फिलिङ गर्ने कार्य वन समूहले शुरू

दिपेन्द्र जयसवाल,बारा साउन १० गते ।डिभिजन वन कार्यालय, सिमरा बाराको निर्देशनमा पोखरीमा पानी...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको छिन्नमस्ता गाउँपलिकामा माओबादि केन्द्रको कमिटि भेला सम्पन्न

सप्तरी –नबिन यादव साउन–१० गतेसप्तरीको छिन्नमस्ता गाउँपलिकामा माओबादि केन्द्रको कमिटी भेला...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज उद्योग वाणिज्य संघले प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रञ्जितकारसँग भेटघाट

पवन साह पर्सा÷१० साउनवीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरीमा हराएका बालकको शव पोखरीमा भेटियो

धर्मेन्द्र कुमार यादव– महोत्तरी,साउन १० गते ।महोत्तरी सदरमुकाम जलेश्वरबाट हराएका एक बालकको...  विस्तृतमा

  • Wartman Kal Dainik

फेरि सक्रिय हुँदैछ मनसुन — सम्पादकीय

आजदेखि मनसुन फेरि सक्रिय हुँदैछ । नेपालमा मनसुनले आजदेखि सक्रियता देखाउन थाल्ने र प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

व्यङ्ग्यम् असली बाजेको खोजी — सञ्जय साह मित्र

मेरा तीन बाजे हुनुहुन्थ्यो । सही बाजे, असली बाजे र साँच्चिकैको बाजे । तीन बाजेबाट कति...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुर नगरप्रमुख साह सहितको टोली द्वारा आरम्भ कार्यक्रमको गरियो अनुगमन

आरके श्रीवास्तव । रौतहट । श्रावण १० गतेरौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत संचालित...  विस्तृतमा

  • Wartman Kal Dainik

समाचारको प्रभाव मौलापुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम बारेमा बाहिर ल्यायो वास्तविकता

आरके श्रीवास्तव । रौतहट । श्रावण ०८ गतेरौतहट जिल्लाको मौलापुर नगरपालिकाले प्रधानमन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

सीटीईभीटीको दलित कोटामा गैरदलितको नाम राखेकोमा नतिजा सूची सच्याउन सीटीईभीटीलाई पत्राचार

राजिव शाह– सर्लाही,श्रावण ९ गते ।भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक बर्षमा १९ करोड भन्दा बढी राजश्व उठाएको छ

दिपेन्द्र जयसवाल,बारा साउन ९ गते ।प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक बर्षमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बिरगंज महानगरपालिका ध्दारा निर्माण हुन लागेको रत्क संचार केन्द्र (द्ययियम दबलप) को नगर प्रमुख सरावगी ध्दारा शिलान्यास ।

पवन साह पर्सा/९ साउनबिरगंज माहानगरपालिका द्वरा निर्माण हुन लागेको रक्त संचार केन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

छाया प्रधानमन्त्रीहरूको अदृश्य क्रियाकलाप — विश्वराज अधिकारी

नेपालको राजनीतिमा छाया प्रधानमन्त्रीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हामीले देखेको र...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट प्रहरीद्धारा २०७७/०७८ को बार्षिक प्रगति विवरण गरे सार्वजनिक

रौशन चौधरी । श्रावण ०८,रौतहटरौतहट जिल्लाको गौर जिल्ला समन्वय समितिको कार्यलयको सभा हलमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस