समाचार

लायन्स क्लव अफ वीरगञ्ज ध्दारा वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष तथा कार्यसमिति सदस्य लाइ सम्मान कार्यक्रम सम्पन ।

पवन साह पर्सा÷८ साउनलायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत त्रिभुवन हनुमान मा. वि.मा साइकल वितरण

पवन साह पर्सा÷८ साउनप्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई आधुनिक प्रविधिको एम्बुलेन्स दिएको छ

दिपेन्द्र जयसवाल,बारा साउन ०८ गते ।बाराको सिमरामा सञ्चालित बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमात्तोमा बाराको निजगढमा पोखरी खन्ने अभियान

दिपेन्द्र जयसवाल,बारा साउन ०८ गतेडिभिजन वन कार्यालय, बारा र बाघभैरव सामुदायिक वन समितिको...  विस्तृतमा

  • Wartman Kal Dainik

बालबालिका माथी हुने दुर्ववहार न्यूनिकरणका लागी सरोकारवाला संगको सम्वाद कार्यक्रम सम्पन्न

राजिव शाह–सर्लाही,श्रावण ०८ गते ।बालबालिका माथी हुने दुर व्यवहार न्यूनिकरणका लागी...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा महासंघ द्वारा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाराबाजी र पुतला दहन

उपेन्द्र पासवान बारा साउन ०८ गते ।नेपाल विश्व हिन्दु महासंघ द्वारा बारा जिल्लाको कलैया स्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम सम्पन्न

रौशन चौधरी । साउन ८ । रौतहट ।रोैतहट जिल्लाको गौर नगरपालिकामा परम्परागत हानिकारक अभ्यास तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा गर्बवती तथा सुत्केरीहरूलाई पोषण सामग्री बितरण

नबिन यादव सप्तरी साउन ०७ गतेसप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वाड नं ६ मा आज विहीबार...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरमा महिला हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

विणा श्रीवास्तव । गौर । श्रावण ०७ गतेचन्द्रपुरमा महिला हिंसा सम्बन्धी जनचेतनामूलक...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा विजयपुरको सन्तपुरमा एक जना जबर्जस्ती करणीको प्रयास

रौतहट । श्रावण ०७ गतेरौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुरमा एक जना जबर्जस्ती...  विस्तृतमा

  • Wartman Kal Dainik

जनज्योति यूवा समाज सर्लाहीले गर्याे सयौं सेवा निवृत्त कर्मचारीहरू लाई सम्मान

सर्लाही । श्रावण ०७ गतेसर्लाहीमा सयौं सेवा निवृत्त कर्मचारीहरू लाई सम्मान गरिएको छ । श्री...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री जनसेवा प्रावि दयालपुरका छात्रछात्राहरू लाई पुस्तक वितरण

रौशन चौधरी । रौतहट । श्रावण ०७ गतेगुजरा नगरपालिका अन्तर्गतको एक विधालयमा पाठयपुस्तक वितरण...  विस्तृतमा

  • Wartman Kal Dainik

गुजरामा जनप्रतिनिधिहरू सँग अभिमूखिकरण कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव । रौतहट । श्रावण ०७ गतेगुजरा नगरपालिकामा जनप्रतिनिधिहरू सँग अभिमूखिकरण...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गुजरा १ मा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न

सरिता श्रीवास्तव । रौतहट । श्रावण ०७ गतेरौतहट जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर १ मा...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा को लगडा चौक ट्राफिक प्रहरी दृरा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

अमरेस कुमार पाण्डेय । साउन ०७ गते ।लगडा चौक ट्राफिक प्रहरी र नेपाल प्रहरी दृरा आज आदर्श कोतवाल...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा को लगडा चौक ट्राफिक प्रहरी दृरा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

अमरेस कुमार पाण्डेय । साउन ०७ गते ।लगडा चौक ट्राफिक प्रहरी र नेपाल प्रहरी दृरा आज आदर्श कोतवाल...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाही क्षेत्र न–४ नेता तथा कार्यकर्ताहरु द्वारा डा. अमरेश सिंहलाई कारवाही गर्न माग

राजिव शाह–सर्लाही ,साउन ७ गते ।नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न–४ बाट निर्वाचित...  विस्तृतमा

  • Wartman Kal Dainik

एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

राकेश चौरसिया । वीरगंज, ७ साउन ।पर्सामा आयोजना गरिएको एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा पुष्पलाल ४३ औं स्मृति दिवस मनाईयो

आरके श्रीवास्तव । रौतहट । श्रावण ०७ गतेरौतहटमा पुष्पलालको ४३ औं स्मृति दिवस मनाईएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेको विवादमा देखिएको नयाँ रोचकता — सम्पादकीय

निकै लामो समयदेखि नेकपा एमालेमा विवाद रहेको छ । पार्टीभित्र दुईओटा पार्टी सञ्चालनमा रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

समय र हाम्रो गति — जि.सी.हरि

समयका बारेमा विश्वविख्यात नाट्यसम्राट शेक्सपियर भन्छन् –“पहिले मैले समय खेर...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालमा ३५ प्रतिशत पत्रकार तनाबमा , मानसिक समस्याको जोखिम बढ्दो

काठमाडौं, ६ साउन ।कोरोना महामारीले पत्रकारहरुमा आर्थिक, सामाजिक र पेशागत दबाब सिर्जना भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

काङ्ग्रेस नेता अमरेशले दिए सांसद पदबाट राजीनामा

वर्तमानकाल समाचारदाता साउन ०६ गतेनेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेश...  विस्तृतमा

  • Wartman Kal Dainik

२ लाख ७५ हजार मुल्य बराबरको अवैध मालसामान तथा वोईलर कुखुरा बरामद

उर्मिला यादव यात्री नवलपरासी साउन ६ गतेजिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले भारतबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

ईशनाथको वार्ड नम्बर ६ मा विधुतको पोल तार विस्तार

स्मिथ रजक । गौर । श्रावण ०६ गतेरौतहट जिल्ला दक्षिणी भेग स्थित रहेको ईशनाथ नगरपालिकामा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस