दिपेन्द्र जयसवाल,बारा जेठ १५नेपाल रेडक्रस सोसाइटी पर्साले जिल्ला प्रशासन कार्यालय बारालाई कोभिड(१९ रोगबाट बच्न बचाउनका लागि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी प्रदेश न २ का अध्यक्ष फुलमहम्मद मियाद्वारा पर्साका सभापति बिरेन्द्र राज कन्डेललाइ सर्जिकल मास्क २८०००, एन... विस्तृतमा

पवन कुमार वीरगंज । जेठ १५ गतेजिल्ला प्रहरी कार्यालय पर्साको प्रवेशद्वारमा बिपद व्यवस्थापन... विस्तृतमा

उर्मिला यादव यात्री जेठ १५ गते सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले आज... विस्तृतमा

आरके श्रीवास्तव । रौतहट । जेठ १५ गतेगुजरा नगरपालिकाको जङ्गलसहियामा खानेपानी ट्यांकीको मेयर... विस्तृतमा

उपेन्द्र गोले रौतहट १५ जेठ ।रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा विगत केही दिनदेखि... विस्तृतमा

पवन प्रसाद साह १५ जेठ÷वीरगञ्जसिप्रडीयन सहायता संस्थाद्वारा आज नारायणी अस्पतालमा कोरोना... विस्तृतमा

सप्तरी– नबिन यादव जेठ १५ गतेसप्तरीको कञ्चनरुप नगरपालिकाका हातमुख जोर्न समस्यामा परेका एक सय... विस्तृतमा

राजेन्द्र सर्लाही जेठ १५ गतेलालबन्दी जेसिजले तेस्रो स्थापना दिवशको अवसरमा हरिवन (९ नयारोडमा... विस्तृतमा

आरके श्रीवास्तव । रौतहट । जेठ १५ गतेस्वर्गीय विजय राम चमारको परिवारलाई चमार कल्याण समाज... विस्तृतमा

वर्तमानकाल समाचारदाता । जेठ १५ गतेप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले... विस्तृतमा

स्मिथ रजक जेठ १५ गतेपर्सा जिल्लाको विरगंजमा रहेका नारायणी उपक्षेत्रीय अस्पतालका बरिष्ठ... विस्तृतमा

कुनै पनि प्रजातान्त्रिक देशमा समान समयमा दुई किसिमको सरकार हुने गर्दछ।र दुबैले एक अर्काको... विस्तृतमा

सांसद विकास कोषको कार्यक्रम खारेजगरिएको छ । सधैं आलोचना हुँदै आएको सांसदहरूको बजेट यसपालि... विस्तृतमा

राजेन्द्र महतो लहान जेठ १५ गते।भारतसँग खुला सीमा जोडिएको प्रदेश नम्बर २ मा कोरोना संक्रमण थप... विस्तृतमा

सप्तरी नबिन यादब जेठ १५ गतेराजविराज नगरपालिका वाड नं ७ निबासी युवा संजय देबवेले दहेजमुक्त... विस्तृतमा

शम्भु पाण्डे जनकपुरधाम जेठ १५ गतेधनुषामा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ ।... विस्तृतमा

राजेन्द्र महतो लहान जेठ १४ गते।सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।सिरहाको... विस्तृतमा

पवन प्रसाद साह वीरगञ्ज जेठ १४ गरेबारा जिल्लामा पनि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्लामा... विस्तृतमा

पवन कुमार साह । पर्सा । १४ जेठपहिलो पटक प्रयोशालाबाट ल्याब दुईजनामा ब्ल्याक फङ्गस कालो ढुसी... विस्तृतमा

नेपालमा सबै किसिमको विविधता र विभिन्नता पाइन्छन् । नेपालको बारेमा जति धेरै जान्ने प्रयास... विस्तृतमा

आज गणतन्त्र दिवस हो । देशमा गणतान्त्रिक व्यवस्थाको औपचारिक घोषणा भएको दिन । देशले गणतन्त्र... विस्तृतमा

उपेन्द्र गोले रौतहट १४ जेठ ।रौतहटमा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री... विस्तृतमा

उपेन्द्र गोले रौतहट १४ जेठ ।रौतहटका फलफुल तथा तरकारी बजारहरु भौतिक दुरि कायम गरि दैनिक ३... विस्तृतमा

उपेन्द्र गोले रौतहट १४ जेठ ।पछिल्लो २४ घण्टामा रौतहटमा ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो... विस्तृतमा

राजेन्द्र महतो लहान जेष्ठ १४ गते।करेन्ट लागेर सिरहामा एक पुरुष को मृत्यु भएको छ।जिल्लाको... विस्तृतमा
