कटहरिया नगरपालिका का नगर संयोजक नसरूदिन अंसारी को विशेष पहलमा डुमरीयामा नयाँ ट्रान्सर्फमर जडान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
कटहरिया नगरपालिका का नगर संयोजक नसरूदिन अंसारी को विशेष पहलमा डुमरीयामा नयाँ ट्रान्सर्फमर जडान


राजेश पासवान । भदौ १७ । गते रौतहट ।
कटहरियाका समाजसेवी एवम् नेकपा माओवादी केन्द्रका कटहरिया नगरपालिका का नगर संयोजक नसरूदिन अंसारी को विशेष पहलमा डुमरीयामा नयाँ ट्रान्सर्फमर जडान भएको हो । रौततहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ डुमरिया मा मौलापुर विधुत प्राधिकरण केन्द्र शाखा बाट नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । डुमरिया को चिनी मिल नजिकै रहेको दलित बस्तीका दलितहरुले विगतका दिन देखी अहिले सम्म,विधुत को समस्या भोगदै आईरहेको ले,सो वडाका दलित समुदाय को जानताहरू बारबारको गुनासो पश्चात् बिहीबार अंसारी ले मौलापुर विधुत प्राधिकरण केन्द्र मौलापुर को शाखा प्रमुख शक्ति साह संग पहल गरी नयाँ ट्रान्सर्फमर जडान गराएको छ । अंसारी ले भने हरेक क्षेत्र मा जनताको समस्या समाधान गरि जनजनको मन जित्न आफ्नो चाहना हरहेको र हरेक जनता को कामकाज गर्न मा आफू दिनरात त्यार रहने अन्सारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस