समाचार

बैसाखीको सहारामा ऋतिक रोशन

सम्वाददाताफाल्गुन ०४,नयाँ दिल्लीबलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् । यो तस्बिर देखेर उनका फ्यान छक्क परेका छन् । पोस्ट शेयर गर्दै ऋतिकले लेखेका छन्, ‘गुड आफ्टरनून...  विस्तृतमा

  • Wartman Kal Dainik

चुकन्दरले शरीरमा रगत बढाउंछ ?

वर्तमानकाल सम्वाददाताफाल्गुन ०४ गते ।शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय

वर्तमानकाल सम्वाददाताफाल्गुन ०४ गते ।सरकारले राष्टिूय गौरवको आयोजना निजगढ अन्तर्राष्टिूय...  विस्तृतमा

  • Wartman Kal Dainik

लुगामा आइरन गर्दा करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

वर्तमानकाल सम्वाददाताफाल्गुन ०४, रौतहटरौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा निर्धारित समयभन्दा सात महिना ढिलो गरि सम्पन

रमेश कुमार यादबफाल्गुन ०४,रौतहटनिर्धारित समय भन्दा सात महिना ढिलो गरी रौतहटको फतुवा विजयपुर...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप, एक जना घाइते

रौतहट,०३ फागुन। रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा आफैले आफैलाई गोली हानेर आत्महत्या

रौतहट,०३ फागुन। रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या...  विस्तृतमा

  • Wartman Kal Dainik

सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३ गते ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम...  विस्तृतमा

  • Wartman Kal Dainik

महन्थ ठाकुर र हृदयेश त्रिपाठी नेतृत्वको पार्टीबिच कार्यगत एकता हुने

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३ गते ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेस, एमालेको पत्रकार रे, त्यस्तो पत्रकार महासंघले पत्र काटेर मलाई के हुन्छ : दुर्गा प्रसाई

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३ गते ।राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ...  विस्तृतमा

  • Wartman Kal Dainik

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३ गते ।आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा फर्निचर मेला सुरु

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३, रौतहटश्रीपञ्चमीको अवसर पारेर जयनगरमा प्रत्येक वर्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी कागजात किर्तेमा सिंह र भट्टराई पक्राउ पर्न प्रबल सम्भावना

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३ गते ।श्रीमती लुकाएर राखेका वीरगञ्ज महानगरपालिकाका मेयर...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति शैक्षिक सुधार र नगरपालिकाको सहयोगमा चार कोठे भबनको नगर प्रमुख कुर्मिद्धारा शिलान्यास

रमेश कुमार यादबफाल्गुन ०३, रौतहटरौतहटको बृन्दावन नगरपालिका स्थित एक बिद्यालयमा चार कोठे...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाको स्कुलहरुमा मनाईयो सरस्वती पुजा, एसईईको कोचिंग निःशुल्कःमेयर जयसवाल

रबिन्द्र प्रजापति,फागुन ०३, रौतहटरौतहटको कटहरियास्थित निजी तथा सरकारी स्कुलमा धुमधामका साथ...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर नपाका मेयर साहको हत्या गर्न भारतीय सुटर पाण्डेलाई कसले दियो सुपारी अहिलेसम्म रहस्यमय

वर्तमानकाल सम्वाददाताफाल्गुन ०३, रौतहटभारतीय सुटरलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान...  विस्तृतमा

  • Wartman Kal Dainik

राजपुर बम काण्ड : कांग्रेस नेता आलमको मुद्दाका साक्षी झिकाउने आदेश

वर्तमानकाल सम्वाददातामाघ २८, रौतहटजिल्ला अदालत रौतटले पहिलो संविधानसभा निर्वाचनको...  विस्तृतमा

  • Wartman Kal Dainik

वडासदस्य कुर्मिको १३ औं पुन्यतिथिको श्राद्धान्जली सभा : नगर प्रमुख कुर्मिद्धारा स्व. परिवारको एक जनाको रोजगारी दिने घोषणा

रमेश कुमार यादबमाघ २९, रौतहटरौतहटको वृन्दावन नगरपालिकाका वडा नं.(९ का वडा सदस्य तथा नगर सभा...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया स्थित त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंङ स्कुलको बिधार्थीहरुको स्वास्थ्य परिक्षण सम्पन्न

रबिन्द्र प्रजापतिमाघ २७, रौतहटरौतहटको कटहरिया स्थित त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग...  विस्तृतमा

  • Wartman Kal Dainik

कालिगण्डकीको शिला शिव भगवानको मुर्ती बनाउन रौतहट ल्याइदै

रमेश कुमार यादबमाघ २७, रौतहटशालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यालयका शिक्षकहरुको जिम्मेवारी फेरबदल गर्दै मेयर यादव

बिमलेश कुमार झामाघ २७, रौतहटरौतहटको बौधिमाईनगरपालिकाको नगर प्रमुख प्रदिप कुमार यादवले...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र आज शनिबार हुने

रमेश कुमार यादबमाघ २७, रौतहटनेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेको ताला १८ दिनपछि खुल्यो

वर्तमाानकाल सम्वाददातामाघ २५ गते ।सप्तरीको राजविराजको मधेश प्रदेश कृषि विश्वविद्यालयमा...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालले क्यानडालाई ७ रनले हरायो

वर्तमानकाल सम्वाददातामाघ २५ गते ।क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ऋतिक–दीपिकाको चुम्बनलाई लिएर भारतीय वायुसेनाले पठायो फाइटरलाई लिगल नोटिस

सम्वाददातामाघ २६, एजेन्सिबलिउड फिल्म ‘फाइटर’ यसमा समावेश चुम्बनको एक दृश्यलाई लिएर विवादमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस