समाचार

प्रहरी नियमको उल्लंघन गर्दै स्थानिय तहमा आर्केष्ट्रा नाचमा भिडभाड ,प्रहरी भने मौन

रमेश कुमार यादबअसोज ३०,रौतहटदुर्गापुजाको अवसरमा रौतहटको विभिन्न स्थानहरुमा मेला लागेका छन । जिल्ला प्रहरीको अवज्ञा गर्दै स्थानिय जनप्रतिनिधिहरुले कोरोना बढाउने खालका क्रियाकलाप सुरु गरेको छ । अतिकाँश स्थानिय तहको धेरै जसो मेलाहरुमा आर्केष्ट्राले भिडभाड बनाएको छ । मेलामा रातभर नै नाचगानका साथै...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा इनारभित्र भेटियो एक युवक सव

असोज ३० सिरहामा इनारभित्र एक युवक मृत फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ? प्रभु साह

कृष्ण तिवारी , असोज ३०,रौतहट नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु

पवन प्रसाद साहवीरगञ्ज ३० असोज ।बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

द्वार देवी मन्दिर संचालन तथा संरक्षण समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न

पवन प्रसाद साह वीरगञ्ज २९ असोजवीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं बजार टोलमा रहेको श्री माँ...  विस्तृतमा

  • Wartman Kal Dainik

आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा.लि. द्वारा पत्रकार सम्मान तथा शुभकमना अदानप्रदान कार्यक्रम सम्पन

रौशन चौधरी । असोज २६रौतहटको गरूडा नगरपालिकाको वडा नं ५ शिवनगरमा पत्रकार सम्मान तथा शुभकमना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको शिवनगरमा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

करण मिश्राअसोज २६ गते ।रौतहटको गरुडा नगरपालिका ५ शिवनगर स्थित दुर्गा पुजा स्थलमा आज शुभकामना...  विस्तृतमा

  • Wartman Kal Dainik

तराईमा झिँझिया नाच लोप हुँदै, संस्कृति नै लोप हुने खतरा

कृष्ण तिवारीगरुडा समाचारदाता असोज २६ गते, रौतहट ।तराईमा दसैँको एउटा महत्वपूर्ण पक्ष मानिने...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तमीका दिन घर घरमा फुलपाती भित्रयाइयो।

पवन प्रसाद साह आज सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाको वृन्दावन प्रीमियर टि २० नकआउट क्रीकेट प्रतियोगिता सुरु

रमेश कुमार यादब असोज २५,रौतहटरौतहट जिल्लाको वृन्दावन नगरपालिका वर्डा नम्बर ३ मा वृन्दावन...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीलाई कमिसन दिनुपर्ने प्रावधान हटाउनुपर्छ प्रभु साह ।

ओम प्रकाश यादव असोज २५ गते, रौतहट ।पुर्व मन्त्री एवं निवर्तमान सांसद प्रभु साहले सरकारको गलत...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभाद्धारा ४९ करोड भन्दा बढी बजेट पारित

कृष्ण तिवारी असोज २५ गते, रौतहट ।रौतहटको देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा सोमवार...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली काँग्रेस निजगढका सचिव तामाङले विपन्न परिवारलाई गरे कपडा वितरण

दिपेन्द्र जयसवाल,बाराअसोज २४ गते ।नेपाली काँग्रेस निजगढका सचिव आशिष तामाङले विपन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

दिपेन्द्र जयसवाल,बाराक्याम्पस संचालन र शुल्क छुटको माग गर्दै अनेरास्ववियुको क्याम्पस प्रशासनलाई ध्यानाकर्षण

राजिव शाह । सर्लाही सदरमुकाम मलंगवा स्थित रहेको सर्लाही क्याम्पस संचालन गर्न र शुल्क छुटको...  विस्तृतमा

  • Wartman Kal Dainik

वडा अध्यक्ष आलमले गरे सुन चाँदी पसल को उद्घाटन

वीरगञ्ज २४ असोज । वीरगञ्ज बाट करिब २० किलोमिटर पश्चिम र उत्तर मा रहेको पर्सागढी नगरपालिकाको...  विस्तृतमा

  • Wartman Kal Dainik

मान्छे मरेको डोरी करोडौँमा बिक्री हुने भन्दै महिलाको हत्या, तीन जना पक्राउ

काठमाडौं । नुवाकोटकी ४५ वर्षीया कमला तामाङको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरी...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीको हिरासतमा एक जना युवाको मृत्यु भएपछि सुनसरीको इनरुवा तनाव ग्रस्त भएको छ ।

हिरासतमा प्रहरीले दिएको यातनाका कारण मृत्यु भएको भन्दै घरेलु हतियार सहित मृतकका आफन्त...  विस्तृतमा

  • Wartman Kal Dainik

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सुर्खेतको चौकुने गाउँपालिका–१०...  विस्तृतमा

  • Wartman Kal Dainik

लागूऔषधसहित दुई भारतीय पक्राउ

कलैया । लागूऔषधसहित बारा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

युवा नेता तिमल्सिनाको निजि लगानी बाट बाटो निर्माण सुरु

कृष्ण तिवारी ,रौतहट, २३ असोज । जिल्लाको फतुवा विजयपुर नगरपालिकाका युवा नेता अजय तिमलसिनाले...  विस्तृतमा

  • Wartman Kal Dainik

युवा सञ्जालका युवाहरुले गा।पा। अध्यक्ष सवार स्कोर्पियो रोकी बिरोध

बीरगंज पवन प्रसाद साहपकाहामैनपुर गाउँपालिकामा शनिबार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगंजमा दोस्रो दिन जसपाले बाल्यो आगो, उपेन्द्र यादवको जलाईयो पुतला

पर्सारपवन प्रसाद साह । पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा रहेको ईटहर गाउँमा जानकी मन्दिरको शिलान्यास भएको छ ।

दिपेन्द्र जयसवाल,बारा असोज २२ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ को अर्थ तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको सिमानाका खुल्ला हुँदा बजारमा बढे चहलपहल

रमेश कुमार यादब । रौतहटको सिमानाका खुल्ला भएपछि चहलपहल बढेको छ । कोरोना संक्रमण रोकथामका...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस