समाचार

अन्जु झाले ब्यापक भ्रष्टचार गरेको मेहताको आरोप

उपेन्द्र गोले रौतहट, साउन ३ गतेरौतहटको इशनाथ नगरपालिकामा अन्जु झाले ब्यापक भ्रष्टचार गरेको नेकपा एमालेका नगर अध्यक्ष मोहन प्रसाद मेहताले आरोप लगाउनु भएको छ । सामाजिक अभियनताको रुपमा माण्डवी नामक संस्थाको नाममा झाले रौतहटको १८ ओटै स्थानिय तहहरुमा विभिन्न एनजीओहरुको रकमहरु सहयोग वितरण गर्ने नाममा...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरको चुरे क्षेत्रका सबै बस्तिमा विद्युत प्रसारण ।।

उपेन्द्र गोले । रौतहट साउन ३ गते रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरे क्षेत्रमा...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज उधोग वाणिज्य संघले बिभिन थप समितिहरु विस्तार गरे।

पवन शाह पर्सा साउन ३ गतेवीरगञ्ज उद्योग वाणिज्य सङ्घले बिभिन थप समितिहरु विस्तार गरेका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

औरही गाउँ पालिकाले अनियमितता लुकाउन रजिष्टरमा दर्ता नम्बर नै खाली

राजेन्द्र महतो सिरहा, साउन ३ गते ।सरकारको लगानी बालुवा खनियाए पानी जस्तो एक पालिकाले यस्तो...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहाका स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार

राजेन्द्र महतो लहान , साउन ०२ गतेलामो समयको स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधि आउँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

९१ जना पुरुष र १जना महिला सहित गहवा नुरी मस्जिद ध्दारा रत्कदान कार्यक्रम सम्पन।

पवन प्रसाद साह वीरगञ्ज साउन २ गतेगहव नुरी मस्जिद ध्दारा रत्कदान कार्यक्रम सम्पन भएको छ। सो...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ मा माओवादीका न मन्त्री तथा राज्य मन्त्रीको सपथ

शम्भु पंडित जनकपुर । साउन २ गतेप्रदेश २ मा माओवादीका नव नियुक्त मन्त्री तथा राज्य मन्त्रीको...  विस्तृतमा

  • Wartman Kal Dainik

केवटको संयोजकत्वमा २१ सदस्यिय जनमत पार्टी वडा समिति गठन

उर्मिला यादव यात्री साउन २ गतेरुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ रेहरा टोलमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पत्रकार महासंघ प्रादेशिक बैठक सम्पन।

पवन शाह बीरगंज, साउन २ गतेनेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ को बैठक आज बीरगंजको होटल कुमु...  विस्तृतमा

  • Wartman Kal Dainik

रामनगर गाउँपालिकाद्वारा अपंगता समाबेसी सहायता कक्षबाट सेवाग्राहीहरुलाई सहज पहुँच

राजिव शाह सर्लाही,साउन २ वगतेरामनगर गाउँपालिकाद्वारा अपंगता समाबेसी सहायता कक्षबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

मानसिक स्वस्थ्यकता लागि धर्म गुरुहरुको भुमिका विषयक तालिम सम्पन्न

राजिव शाह सर्लाही, साउन २ गतेमानसिक स्वस्थ्यकता धर्मगुरुहरुको भुमिका विषयक तालिम सनिवार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अपराधका घटना न्युनिकरण गर्न प्रहरी प्रमुखहरुसँग छलफल

उपेन्द्र गोले रौतहट । साउन २ गतेरौतहटमा शनिबार विभिन्न प्रहरी पोष्टका प्रमुखहरुबिच छलफल तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रनिगाहपुरमा चुरे संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न

उपेन्द्र गोले रौतहट । साउन २ गतेरौतहटको चन्द्रनिगाहपुरमा चुरे संरक्षण तथा ब्यवस्थापन...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा भारतीय नम्बर प्लेटका सवारी चलाउन प्रतिबन्ध

उपेन्द्र गोले रौतहट । साउन २ गतेरौतहटमा भारतीय सवारीमा कडाई गरेको छ । पछिल्लो समय रौतहटमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमती स्थित मानव निर्मित तालमा एक युवक डुबेर बेपत्ता

राजिव शाह सर्लाही, साउन २ गतेसर्लाहीको बागमती नगरपालिका वडा न(१२ स्थित भरत तालमा सनिवार एक...  विस्तृतमा

  • Wartman Kal Dainik

चार विशिष्ट सामाजिक गुण भएका स्वर्गीय दरबारी राउत तेह्रौँ पुण्यतिथिमा गरियो श्रद्धाञ्जली अर्पण

आरके श्रीवास्तव । रौतहट । श्रावण ०२ गतेचार विशिष्ट सामाजिक गुण भएका स्वर्गीय दरबारी राउतको...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरी प्रहरी टोलि द्वारा लागुऔषध सहित एक जना युवकलाई पक्राउ

नवीन यादव सप्तरी । साउन २ गते सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ०६ कडरबोना चौक स्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

ओली बहिर्गमनका कारणहरू — विश्वराज अधिकारी

नेपालीको राजनीतिक परिदृश्यमा केपी शर्मा ओलीको सत्ता(बहिर्गमन अप्रत्यासित...  विस्तृतमा

  • Wartman Kal Dainik

उच्च शिक्षाको विस्तार

साक्षरतामा देशका सबै जिल्लामध्ये पुछारमा रहेको रौतहटमा त्रिभुवन विश्वविद्यालयले एक साथ दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

आदर्शनगर ग्रिनसिटिद्वारा ट्राफिक नियम तथा व्यवस्थित पार्किङ सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न ।

पवन प्रसाद साहपर्सा साउन २ गतेसामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

मा.वि.टेंग्राहामा गरियो पुस्तक बितरण

राधेश्याम, रौतहट, साउन ०२ गतेरौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका विधायलहरुमा पुस्तक...  विस्तृतमा

  • Wartman Kal Dainik

यसरी समाज परिवर्तन होला त ?

राजेन्द्र महतो सिरहा । साउन ०१ गतेहामीले खोजेको समाज यहि हो ? के यसरी परिवर्तन सम्भव छ त ? हामी...  विस्तृतमा

  • Wartman Kal Dainik

धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छ्लफल सम्पन्न ।

राजिव शाह सर्लाह, साउन ०१ गते परम्परा हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि धार्मिक अगुवा र...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको खुट्वा जब्दीमा हनुमान मन्दिर को उदघाट्न

उपेन्द्र पासवान बारा । साउन ०१ गते बारा को प्रसौनी गाउँ पालिका ४ खुट्वा जब्दी मा बथानी चौक...  विस्तृतमा

  • Wartman Kal Dainik

मालपोत र नापी कार्यालय सिमरा बाराको भवन निर्माण

दिपेन्द्र जयसवाल,बारा, साउन ०१ गतेमालपोत र नापी कार्यालय सिमरा बाराको भवन निमार्णका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस