समाचार

सतुवान र जूडशीतल ः हाम्रो पहिचान —रेणु गुप्ता

वैशाख ०२ गतेहिन्दुहरुको नयाँ वर्ष वि.स. २०७८ हाम्रो घर आँगनमा भित्रिइसकेको छ । हाम्रो देश विविधतामा एकताको देश हो । विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृति बोकेको देश नेपालको आफ्नै पहिचान छ र आफ्नै गर्व गर्न सक्ने ठाउँ पनि छ । कहिले ल्होसार, कहिले माघी त कहिले कुन र कहिले कुन पर्वहरु हामी नेपालीले...  विस्तृतमा

  • Wartman Kal Dainik

अभिभावकको कर्तव्य—किशुनदयाल “श्रीकृष्ण”

वैशाख ०१ गतेछोरा–छोरी र अभिभावकको सम्बन्ध परापूर्व कालदेखि चलिआएको कहिले नमेटिने शाश्वत...  विस्तृतमा

  • Wartman Kal Dainik

नयाँ वर्षको शुभकामना—सम्पादकीय

बैशाख ०१ गतेनेपालको औपचारिक सम्वत्को रुपमा रहेको विक्रम सम्वत्को नयाँ वर्ष आजदेखि सुरु भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

लोक-कल्याणकारी लोकतन्त्र स्थपनाको लागि म राजनीति रोजेको हुँ – सामाजिक अभियन्ता शर्मा

प्रदीप दास , चैत्र ३१ गते । नमस्कार ,स्वागत छ ,  यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ...  विस्तृतमा

  • Wartman Kal Dainik

समाज विकास केन्द्र महोत्तरीद्वारा एकडारा र सम्सीमा आवश्यक सामाग्री बितरण

धर्मेन्द्र कुमार यादव-महोत्तरी,समाज विकास केन्द्र महोत्तरीद्वारा महोत्तरीको एकडारा...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियामा प्रत्येक बर्ष जस्तै यो बर्षपनि चैती दशैं पुजा र मेला आज देखि शुरु

सागर संगम ठाकुर । रौतहट चैत ३० गते । रौतहटको कटहरियामा दुर्गापुजा समिती द्धारा प्रत्येक...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ मा माओवादीका ४ सांसद बर्खास्त,६ महिनापछि प्रदेशसभा बैठक बस्दै

जनकपुर — चैत्र ३०नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुर पूर्ण धुवाँ चुल्हो मुक्त नगर बन्ने तर्फ अग्रसर,मेयर साहले गरिन् मर्यादपुरमा ग्यास सिलिन्डर र चुल्हो वितरण

राजेश पासवान । मौलापुर । चैत ३० गतेमौलापुर नगरपालिकाको मर्यादपुरमा ग्यास सिलिन्डर र चुल्हो...  विस्तृतमा

  • Wartman Kal Dainik

मावि नयाँ गम्हरीया श्रीपुरको पोखरी ८० लाख २५ हजारमा लाग्यो ठेक्का

आरके श्रीवास्तव । रौतहट ।चैत्र ३० गतेरौतहटको माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको...  विस्तृतमा

  • Wartman Kal Dainik

पत्रकार महासंघ रौतहटका निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण तथा पदभार ग्रहण नगर्न अदालतको आदेश

ओम प्रकाश यादव । रौतहट । चैत्र ३० गतेनेपाल पत्रकार महासंघ रौतहटका निर्वाचित पदाधिकारीहरुलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

शहरी विकास मन्त्री प्रभु साहको नगरपालिकाको विद्यालयमा अख्तियार टोलीको छापा, आवश्यक कागजात नियन्त्रणमा

रौशन चौधरी । रौतहट । चैत्र ३० गतेशहरी विकास मन्त्री प्रभु साहको गृह नगरपालिका रौतहटको...  विस्तृतमा

  • Wartman Kal Dainik

आगामी वैशाख १० र ११ मा विश्व नेपाली साहित्य सम्मेलन हुने

वर्तमानकाल समाचारदाता । चैत ३० गते अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले आगामी वैशाख १० र ११...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया ९ डुमरियामा नेकपा माओवादी केन्द्रकोे वाइसिएल संगठन विस्तार,३९ सदस्य वाइसिएल वडा समिति गठन

प्रदिप दास । कटहरिया । चैत ३० गतेरौतहट जिल्लाको कटहरियामा नेकपा माओवादी केन्द्रले आफ्नो...  विस्तृतमा

  • Wartman Kal Dainik

सौहार्द्रपूर्ण विदाइ – सम्पादकीय

चैत्र ३१ गते ।यसपटक धेरै हदसम्म संयोग मिलेको छ । पहिले तिथिको हिसाबले नै मिति चल्ने गर्दथ्यो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

अब रौतहटलाई चिनौँ – सञ्जय साह ” मित्र “

चैत्र ३१ गते ।अब रौतहटलाई विस्तारै चिन्नु परेको छ । धेरै जनाले रौतहटको लोकप्रिय पत्रिकामा...  विस्तृतमा

  • Wartman Kal Dainik

सामुदयका जानताहरुलाई सहयोग गरि खुशी पार्नु मात्र हो मलाई – साह

चैत्र २९   गते  नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा ।...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरीमा शिक्षकहरु द्वारा चरन बद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक

धर्मेन्द्र कुमार याद । चैत्र २९ गते । महोत्तरीमहोत्तरीको गौशाला नगरपालिका का शिक्षकहरु...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको महागढीमाइमा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल,बारा,चैत्र २९बाराको महागढीमाई नगरपालिका वडा नं. २ को कार्यालय बरियारपुर...  विस्तृतमा

  • Wartman Kal Dainik

महागढीमाई नपाले नगर क्षेत्रका बासिन्दालाई नि ः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थाल्यो

दिपेन्द्र जयसवाल,बारा ,२९ चैतबाराको महागढीमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि ः...  विस्तृतमा

  • Wartman Kal Dainik

बौधिमाईमा आगलागी पीडित परिवारलाइ राहत वितरण

स्मिथ रजक । रौतहट । २९ चैत्र ।आगलागी पीडित परिवारलाई मलम लगाउने उदेश्यले बौधिमाई नगरपालिकाको...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेलाई जोगाउन राष्ट्रिय अभियानमा आफू निस्किेको ः पूर्व प्रम नेपाल

वर्तमानकाल समाचारदाता । रौतहट । चैत २९ गते नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले...  विस्तृतमा

  • Wartman Kal Dainik

अवैध भन्सार छलीका सामानहरु गौर भन्सार कार्यालय बुझाइयो

रौशन चौधरी । रौतहट । चैत २९ गतेअवैध भन्सार छलीका सामानहरु गौर भन्सार कार्यालय बुझाइएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाको बगहीमा वाइसिएलको वडा कमिटी गठन

आरके श्रीवास्तव । रौतहट । चैत २९ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ७ मा नेपाल...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा दोस्रो डोजको कोरोना खोप बैशाष ७ गतेबाट लगाइदै

वर्तमानकाल समाचारदाता । रौतहट । २९ चैत ।रौतहटमा कोरोना विरुद्ध दोस्रो डोज खोप लगाउनु परेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

मुलुकमा कोरोना संक्रमण फेरी बढन थालेपछि लकडाउन हुने सम्भावना – सम्पादकीय

चैत्र २९ गते,मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने अर्थात बढने संकेत देखा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस