समाचार

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा, एक महिलाको मृत्यु

कैलाली, २८ असोज। डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे।  जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडामा बरामद १३३ किलो गाँजा खाल्डोमा जलाएर नष्ट

पवन कुमार उपाध्याय रौतहट,२७ असोज। रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित इलाका प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २७ असोज। काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

एक सातामा ४१३ जनामा डेंगु संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं, २७ असोज। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

इजरायली सेनाका अधिकारीले बताए विपिन जोशी जीवित छैनन्

काठमाडौं, २७ असोज। इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली...  विस्तृतमा

  • Wartman Kal Dainik

टोखाबाट २५ करोडसहित पक्राउ परेका लामा पनि कारागारबाट फरार

काठमाडौं, २७ असोज। टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार...  विस्तृतमा

  • Wartman Kal Dainik

उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी, एक जना घाइते

काठमाडौं, २७ असोज। उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । इलामबाट काठमाडौं...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट, २७ असोज। रौतहटको सदरमुकाम गौर नगरपालिका-१, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार...  विस्तृतमा

  • Wartman Kal Dainik

गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं, २७ असोज। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने...  विस्तृतमा

  • Wartman Kal Dainik

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय नागरिक विमानस्थलमा पक्राउ

काठमाडौं, २७ असोज। थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक...  विस्तृतमा

  • Wartman Kal Dainik

पटेर्वा सुगौलीमा अब कानुनी उमेर पुगेकालाई मात्र विवाह सिफारिस दिने अभियान सुरु

वीरगञ्ज, २७ असोज। पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ ले बालविवाह रोकथाम र कानुनी...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनमा वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

काठमाडौं, २७ असोज। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै...  विस्तृतमा

  • Wartman Kal Dainik

पाँचथरको फेमे खोलामा ‘डाइभर्सन’ निर्माण कार्य सुरु

पाँचथर, २७ असोज। पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी ग्रुपले भोटेकोशी जलविद्युतको १० प्रतिशत सेयर लियो

काठमाडौं, २७ असोज। जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले...  विस्तृतमा

  • Wartman Kal Dainik

धनकुटामा ट्रक दुर्घटना हुँदा, २ जना घाइते

धनकुटा, २७ असोज। धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । धनकुटाबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ प्रकारका रसिद रद्द गर्‍यो

काठमाडौं, २७ असोज। पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ रसिद रद्द गरेको छ । जेनजी आन्दोलनका...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरमा स्वास्थ्यकर्मीले माग पूरा नभए आन्दोलनमा उत्रिने घोषणा

जनकपुरधाम, २७ असोज। मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका...  विस्तृतमा

  • Wartman Kal Dainik

ललितपुर महानगरपालिकाको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

काठमाडौं, २७ असोज। ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट लुटिएका सामान फिर्ता ल्यायो

काठमाडौं, २७ असोज। जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाको नगर प्रमुख अजय प्रकाश द्वारा विद्यार्थीलाई निःशुल्क प्राविधिक किताब वितरण

आश्विन २६ गते,कटहरिया नगरपालिका -५ स्थित श्री जनता माध्यमिक विद्यालयका कक्षा ९ र १० का...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं, २६ असोज। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महरा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद

झापा, २६ असोज। प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद गरेको छ । झापाको कमल...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

रौतहट, २६ असोज। रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित...  विस्तृतमा

  • Wartman Kal Dainik

कैलालीमा घरमै आक्रमणमा परेका युवक मृत अवस्थामा फेला, दुई जना पक्राउ

धनगढी, २६ असोज। कैलालीमा मध्यरातमा घरमा आक्रमण गरेपछि भागेका युवक मृत अवस्थामा फेला परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनका शहीद परिवारलाई गोरखामा राहत रकम वितरण

गोरखा, २६ असोज। जेनजी आन्दोलनका शहीद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको  छ । आन्दोलनको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस