मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३, आइतबारराति १०:५३

अपराध

नवलपरासी कारागार प्रकरण: १८० कैदी अझै फरार

काठमाडौँ, ०२ चैत। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावपूर्ण अवस्थाका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० जना अझै फरार रहेका छन्। गत भदौ २३ र…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमाथि घुस आरोप लगाउने अधिकृत पक्राउ

धनगढी, ०२ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी…

क्रूरताको पराकाष्ठा: गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो

काठमाडौँ, ०२ चैत। अवोध पशुप्राणीमाथि हदसम्म क्रुरता हुन्छ ? गंगबुको घटनाले बताउँछ । घटना, गत शनिबारको हो । काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक भाडामा बस्ने…

लापरबाही गर्ने डा. गुप्तामाथि मेडिकल काउन्सिलले गर्‍यो कारबाही, घटाइयो तह

वीरगञ्ज, ०२ चैत। वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक…

हनी ट्रयापमा फसाएर पैसा असुल्ने दुई जना चितवनबाट पक्राउ

काठमाडौं, ०२ चैत। चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

सहसचिव अधिकारीमाथि ७० लाख घुस लिएको आरोप

काठमाडौं, ०१ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । अधिकारी राजस्व…

पर्सामा श्रीमतीमाथि धारिलो हतियार प्रहार, श्रीमान फरार

पर्सा, ०१ चैत। पर्सागढी नगरपालिका–३ बिरुवागुठीमा घरेलु विवादका कारण एक पुरुषले आफ्नै श्रीमतीमाथि कुटपिट गरी धारिलो हतियार प्रहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयका…

पर्सागढीमा सालको काठ बरामद, तस्कर फरार

पर्सा, ०१ चैत। पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट प्रहरीले दुई वटा साइकलसहित सालको काठ बरामद गरेको छ। प्रहरीका अनुसार राष्ट्रिय वनबाट काँचो सालको रुख काटी…

महोत्तरीमा भारतीय कारसहित १०९ केजी गाँजा बरामद

महोत्तरी, ०१ चैत। महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय…

लेबनानमा नेपाली शान्ति सैनिक तैनाथ क्याम्प नजिक आक्रमण, सैनिक सुरक्षित

काठमाडौं, ०१ चैत। संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति…

पर्सामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

पर्सा, २५ फाल्गुन । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई प्रहरीले पक्राउ…

बाराका तीन प्रहरी विवादमा, सर्वसाधारणलाई फोनबाट धम्कीको आरोप

कलैया, २५ फाल्गुन । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत तीन जना प्रहरी जवानले आफूहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) का बडिगार्ड भएको धाक लगाउँदै सर्वसाधारणमाथि धम्की,…

कैलालीमा श्रीमतीको हत्या, श्रीमान् फरार

धनगढी, २४ फाल्गुन । धनगढीमा एक व्यक्तिले जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको…

नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तिमिल्सेना पक्राउ

काठमाडौं, १७ फाल्गुन। नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तपेन्द्र तिमिल्सेना पक्राउ परेका छन् । कीर्तिपुरबाट प्रहरीले तिमिल्सेनालाई पक्राउ गरेको हो । निर्वाचन हुन नदिने…

चुनावी नियम उल्लंघन गर्दै प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बराामद

काठमाडौं, १७ फाल्गुन। निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न पसलहरुबाट चुनावी प्रचार प्रसारमा प्रयोग…

बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने गाडीसहित चालक पक्राउ

धनुषा, १७ फाल्गुन। बीबीसीद्वारा तयार पारिएको ‘जेनजी आन्दोलन’ सम्बन्धी डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा…

कांग्रेसका तीन कार्यकर्ता पक्राउ मतदातालाई रकम वितरण गरेको आरोपमा

मोरङ, १७ फाल्गुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई नगद वितरण गरिरहेको आरोपमा नेपाली कांग्रेसका तीन कार्यकर्ता पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका क्षेत्रबाट नगदसहित…

धनुषामा हात बाँधेर २० वर्षीय युवकको बीभत्स हत्या

धनुषा, १५ फाल्गुन। धनुषाको औरही गाउँपालिका ६ मा एक युवकको हत्या भएको छ । दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा युवकको शव…

काँग्रेस उम्मेदवार चौधरीमाथि टिकट वितरणको नाममा रकम असुली र झुटा आश्वासन बाँडेको आरोप

वीरगञ्ज, १५ फाल्गुन। आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रकुमार चौधरीमाथि टिकट वितरणको नाममा रकम असुली र झुटा…

पर्साको महुवनस्थित विद्यालयमा तोडफोड तथा आगजनी

वीरगञ्ज, १५ फाल्गुन। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री ने.रा.मा.विद्यालय महुवनमा कक्षा १२ का विद्यार्थीहरूले तोडफोड तथा आगजनी गरेका छन्। विद्यालयमा शैक्षिक भ्रमणको विषयलाई लिएर…

पाकिस्तानको दाबी: अफगानिस्तानका २७ चौकी ध्वस्त, ९ नियन्त्रणमा

काठमाडौं, १५ फाल्गुन। पाकिस्तानले अफगान तालिवानका २७ सैन्य चौकी नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाको…

दाङमा सिलिन्डर पड्काएको आरोपमा एक जना पक्राउ

दाङ, १४ फाल्गुन। दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९…

रौतहटका वडाध्यक्षमाथि बालिका अपहरण गरेको आरोपमा जेल चलान

रौतहट, १४ फाल्गुन। दुर्गाभगवती गाउँपालिका ४ का वडाध्यक्ष बालिका अपहरण प्रकरणमा  जेल चलान भएका छन । जिल्ला अदालत मकवानपुरले रौतहटको दुर्गाभगवती गाउँपालिका-४ का वडाध्यक्ष…

नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते

धनगढी, १४ फाल्गुन। बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन् । चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने…

झापामा सरकारी छाप किर्ते गरी करोडौँ ठगी गर्ने गिरोह पक्राउ

झापा, १४ फाल्गुन। सरकारी छाप, दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एउटा ठूलो गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका वडा…