झ्याप्प आँखा बन्द भयो, त्यसपछि केही देखिनँ’ : सुमो चालक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ४, बिहिबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
झ्याप्प आँखा बन्द भयो, त्यसपछि केही देखिनँ’ : सुमो चालक

हेटौँडा,०३ मंसिर।  मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् ।

रौतहटको चपुरबाट काठमाडौँ जाँदै गरेको उक्त सुमोका चालक कालुमान लोप्चनका अनुसार उनले अचानक अन्धकार देखेपछि गाडी सडकबाट तल खसेको हो ।

‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ घाइते अवस्थामा उपचारका लागि हेटौंडा ल्याइएका उनले भने ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस