गुजरामा बाटोको पिसिसि ढलान सिलन्यास कार्यक्रम समपन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
गुजरामा बाटोको पिसिसि ढलान सिलन्यास कार्यक्रम समपन्न


आरके श्रीवास्तव । रौतहट । चैत्र १० गते
गुजरा नगरपालिकामा बाटोको पिसिसि ढलान सिलन्यास कार्यक्रम समपन्न भएका छ । गुजरा नगरपालिका वाड नम्बर ५ टोल सोनर्वाडिहमा सिलान्यास गरिएको हो । नगर प्रमुख सन्तलाल प्रसाद चौधरी ,उपप्रमुख रौशन शेख , निम्ति प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवाल, वडाध्यक्ष मो.आरिफ मिया दर्जी ,कार्यपालिका सदस्य पुनित राम ,वाड सदस्य समाज सेवि नथुनी माझी ,बिनोद माझि समाजका सम्पुर्ण बुद्धिजीवी भद्रभलादमी अगुवा नेताहरुको उपस्थितमा नगर प्रमुख र उपप्रमुख द्धारा पिसिसि ढलान बाटोको सिलन्यास कार्यक्रम समपन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस