पंचकन्या ट्रेनिङ ईष्टिच्युट प्रालि द्वारा निशुल्क जुनियर पल्मबर तालिम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १६, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
पंचकन्या ट्रेनिङ ईष्टिच्युट प्रालि द्वारा निशुल्क जुनियर पल्मबर तालिम


राजेन्द् महतो । सिरहा । बैशाख १६गते
नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयले “ ग्रामिण उद्यम तथा बिप्रेशन आयोजना “समृद्धि”को आर्थिक सहयोग र हेल्बेटास नेपालको प्राबिधिक सहयोगमा पंचकन्या ट्रेनिङ ईष्टिच्युट प्रा०लि० पोखरा कास्की संस्थाले जन जागृति युवा क्लब सुखीपुरकलाई सहकार्य गरि नि स्शुल्क जुनियर पल्मबर तालिमको लागि छनोट अन्तर्वार्तामा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको छ।
तालिम लिनेहरुमा सुखिपुर लगायत बिभिन्न नगरपालिका आर्थिक रुपमा बिपन्न बेरोजगार र बैदेशिक रोजगारबाट फर्किएको स्वदेशमै सिप सिकेर ब्यबसाय गर्न चाहाने युवा रहेको छन् । वडा नम्बर ०८ गरि जम्मा २० जना सहभागी रहेका छन् । जन जागृति युवा क्लब सुखिपुर सहयोगमा तालिम संचालन गरिएको हो ।
तालीममा २०५ थियोरी ८०५ प्रैक्टिकल गराउन गरेको छ। जुनियर पल्मवर सम्पुर्ण सामग्री उपलब्ध गराए छ। प्रशिक्षार्थीहरु लागि खाजा पनि नि स् शुल्क गराइएको छ।
नेपालमा बेरोजगारी समस्या हटाउन राम्रो र उतम उपाय हो सीप तालिम लिनु । सुखिपुरका युवाहरु आफ्नो जीवन सहज बन्छ भने सीप सिक्नुपर्ने अति अवस्यता छ। जुनियर पल्मवर तालिक सिकेर आफ्नै रोजगार गर्ने र अरुलाइ पनि रोजगार दिने भने चाहाना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस