निषेधाज्ञा उलंघन गर्ने दर्जनौं सवारीसाधन रौतहट प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
निषेधाज्ञा उलंघन गर्ने दर्जनौं सवारीसाधन रौतहट प्रहरीको नियन्त्रणमा


रौशन चौधरी । रौतहट । बैशाख २५ गते
रौतहटमा शनिबारदेखि निषेधाज्ञा सुरु भएको छ । सो अवधिमा निषेधाज्ञा उलंघन गर्ने सवारीसाधनहरू लाई प्रहरीले नियन्त्रणमा लिईएको छ । आज शनिबार जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लघंन गर्ने दर्जनौं सवारीहरू लाई नियन्त्रणमा लिएको जनाएको हो । प्रहरीले पहिलो दिन मात्रै मोटरसाईकल ८६ वटा, पिकअप २ वटा, सोमो ३ वटा र वस २ वटा समेत गरी जम्मा ९३ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस