सप्तरीमा विश्व हिन्दू परिषद नेपाल महिला द्वारा जानकी महोत्सव मनायो सप्तरी टुडे सम्वादाता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ७, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
सप्तरीमा विश्व हिन्दू परिषद नेपाल महिला द्वारा जानकी महोत्सव मनायो सप्तरी टुडे सम्वादाता


सप्तरी नवीन निर्भय यादव
जेठ(६ गते

विश्व हिन्दु परिषद नेपाल,महिला विभागद्वारा सीता जयंती तथा जानकी नवमी मनाएको छ। बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको मिथिलाअन्चलमा जन्म भएको धार्मिक मान्यता आनुसार प्रतेक बर्ष भब्यताको साथ मनाउने गरिन्छ। राजविराज स्थित आज बिहिवारको दिन विश्व हिन्दु परिषद् नेपाल महिला विभागद्वारा , मैथली गाउसाउनी गित, तिनचौटी ॐ उच्चारण , १३ चौटी विजय मंत्र प्रस्तुत गर्दैन सिता जयंती तथा जानकि नवमी महोत्सव मनाएको हो। रेडियो सि एफ एमको प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल महिला बिभाग सप्तरी द्बारा सिता जयंती तथा जानकि नवमी महोत्सबमा पुजा पाठ कार्यक्रममा भक्तजनले सिता माताको बारेमा आफ्नो आफ्नो बिचार राख्दै मनाएको छ। जानकी नवमी महोत्सवमा जगबहादुर सिंह, मैथिली कवियत्री करूणा झा ।श्वेता झा ,बन्धाना मिश्रा,कामनि ठाकुर,नियुत्न झा संचारकर्मी नविन कुमार निर्भय यादव लगाएतका भक्तजनहरुले गित प्रस्तुत गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस