खानेपानी ट्यांकी निर्माणको लागि जग्गा दान दिने वार्ड सचिवको घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
खानेपानी ट्यांकी निर्माणको लागि जग्गा दान दिने वार्ड सचिवको घोषणा


वर्तमानकाल रौतहट । जेठ २९ गते
रौतहट जिल्लामा कार्यरत एक वार्ड सचिवले गाउमा खानेपानी निर्माणको लागि ३ कठ्ठा जग्गा निशुल्क दिने घोषणा गरेका छन् िजिल्लाको दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ३ का सचिव उमेश चौधरीले निःशुल्क जग्गा दान दिने घोषणा गर्नु भएको हो ि“ गाउमा पानि ट्यांकी आवस्यक रहेको छ , जग्गा नभएकोले आफ्नै जग्गा दिएर भए पनि ट्यांकी बनाउने घोषणा गरिएको मत्सरीका वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए िनेपाल सरकारका खानेपानि तथा सरसफाई मन्त्रि अनिल झा को पहलमा सो वार्डमा पानि ट्यांकी बन्न लागेको हो िसचिव चौधरी कार्यरत वार्ड मन्त्रि अनिल झाको गृह गाउँ समेत हो िनिःशुल्क जग्गा दिने घोषणाको चौतर्फी प्रसंसा भएको छ िजनताको लागि हरदम तत्पर रहेका वडा अध्यक्ष डिके झाको पहलमा जग्गा उपलब्ध हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस