अमरेस कुमार पाण्डेय । जेठ ३१
बारा को बिभिन्न नाका बाट तस्करी भइरहेको छ तर नाम को मात्र नाकाबन्दी छ जुनसुकै बेला पनि रोकीएको छैन । बोडर को साईड बाट तस्करी भइरहेको रहस्य खुलेको छ स्थानीय हरु को भनाई रहेको छ बोडरमा मा आम सर्वसाधारण को बीहेको र पुजा पाठ को लागि भारत बाट ल्याइएको कपडा अन्य समाग्री प्रकाउ गरी जिल्ला पठाएका छन् बिओपी कवही गोठ को इन्चार्ज अमृत दुलाल ले स्थानिय को यति सम्म भनाई रहेको छ बोडरमा नाम को मात्र नाकाबन्दी गरेको छ तर साइड बाट पुर्न रुपले कपडा, मरिच छोहडा रक्सी तस्करी भइरहेको छ इलाका प्रहरी कार्यालय कवही गोठ को इन्चार्ज नन्दलाल साह को मिलो मतो तस्करी भइरहेको छ प्रहरी चौकी सनफुलवा , प्रहरी चौकी देवापुर बिओपी द झिटकैया को को इन्चार्ज गणेश थापा मगर चेन्ज डि हुने बित्तिकै तस्करी को सेडीग तस्करी बिग बिगी रहेको खबर आएको छ। दोस्रो चरणको महामारी चलिरहेको बेला सिंगो ७३ जिल्ला निषेधाज्ञा जारी गरिसकेको अवस्था छ दिन प्रतिदिन भयावह स्थिति सिर्जना भइरहेको बेला सिमानाका थप रहेको समयमा तस्करी हुन झन भयावह स्थिति निम्त्याउनु हो। तर पनि तस्करी रोकिएको अवस्था नरहेको सिमानाकामा खटिएका प्रहरी सोस्रत जनाएको छ।