धनुषाको सबैला नगरपालिकामा जनमत पार्टीद्वारा रक्तदान कार्यक्रम भब्यता साथ सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
धनुषाको सबैला नगरपालिकामा जनमत पार्टीद्वारा रक्तदान कार्यक्रम भब्यता साथ सम्पन्न

शम्भु पंडित । जनकपुरधाम असार ०५ गते

जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकामा रहेका जनमत पार्टीका कार्यालय प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी,धनुषाको सहयोगमा जनमत पार्टीका द्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमत पार्टी सबैला नगरपालिकाका नगर अध्यक्ष संजय प्रधान र वडा नम्बर २ का अध्यक्ष नरायन नायकको रोहबरमा रक्तदान कार्यक्रम मा ५ महिला सहीत २० जनाले रक्तदान गरेका छन् । कोरोना महामरिमा रगतको चरम अभाव भएको हुनाले जनमत पार्टीले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै अएको छ। रगत दान जिवन दान गर्नु भएका सम्पूर्ण स्वराजी, पदाअधिकारीलाई धेरै–धेरै धन्यवाद दिदै नगरका अध्यक्षले जनकारि दिएको छ । कार्यक्रममा रक्तदान गर्नेमा बिधार्थी जनमत संघका इन्चार्ज बिजय यादप र केन्द्रीय सदस्य उपस्थित इन्द्रजित यादव लगायतका रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस