भारी वर्षाले जनकपुरमा जताततै पानी डुबान, हेर्नुस् तस्बिर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १४, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
भारी वर्षाले जनकपुरमा जताततै पानी डुबान, हेर्नुस् तस्बिर


शम्भु पडिंत जनकपुरधाम । असार १४ गते
जनकपुरधाम क्षेत्रमा आज करिब एक घण्टा भारी वर्षा भएको छ । वर्षाको पानीले सडकदेखि घर आंगन सम्म डुबानमा परेको देखिएको छ ।
वर्षाको पानीले सडकमा जमेर पसलहरु भित्र पानी पसेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय, प्रादेशिक अस्पताल र मधेस भवनमा पनि पानी पसेको छ । हेर्नुस् ई तस्बिरहरु

ताजा अपडेट

खोजी गर्नुहोस