जिराभवानि गाड्डपा को वार्ड नं १ पिपरा टोल डुबानमा।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १७, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
जिराभवानि गाड्डपा को वार्ड नं १ पिपरा टोल डुबानमा।


पवन प्रसाद साह ।असार १६ गते

पर्सा जिल्लाको को जिराभवानी गाउपालिका वडा न १को पिपरा टोल मा गए राती अबिरल वर्षाको कारण लाटेगांडॉ खोलामा आएको बॉढ़ीको पानीले गाउँ नै डुबानमा परेएको छ १
स्थानीय शंकर दास,किशुन महतो,जंगाली रॉय, खिचड़ी महतो,शिवशंकर दास लगायत १६ जानाको घरमा पानी पसी डुबानमा परेको छ १
स्थानीय राजकुमार दास, ब्रहमदेव
दास, सनोज दास र महेन्द्र शर्मा, ४ जाना परिवारको घर भतकेर बस्ने लायक नभएको अवस्थामा स्थानीय इलाका प्रहरी कार्यालय सेड़वा तथा शस्त्रप्रहरी बोर्डर आउट पोस्ट महादेवट्टीको प्रमुख शस्त्र प्र नि केदार राईले स्थानीय स्रोत साधन ट्रेक्टरमा मालसामान लोड ग़री शुरक्षित स्थानमा सारिएको छ१
तत्काल गाऊँपालिकाको सहयोगमा खानेकुराहारु भुजा चिउरा बिस्कुट चाउचाउ बितरण गरिएको छ१ स्थानीय बासीहरु अहिले पनि सहयोगको पर्खाई छन १

ताजा अपडेट

खोजी गर्नुहोस