शम्भु पण्डित, जनकपुरधाम । असार १७ गते
धनुषा जिल्लाको मिथिला बिहारी नगरपलिकामा किसानहरुको लागि खाद्यमलको समस्यालाई मुक्त नगर प्रमुख अनिल कुमार यादवले गरिएको छ ।
रासायनिक मल अभाव किसानलाई बेला बेला समस्या हुदै आएपछि मिथिला बिहारी नगरपलिकामा अब समयमै खाद्य मल ल्याएको गरेको भन्दै किसान हर्षित बनेका छन् ।
बिहिवार देखी वडा नम्बर १ देखी १० ओटा वडामा खाद्यमल समस्या सावधान भएका मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवले बताएको छ ।
धनुषाको मिथिला बिहारी नगरपलिकाको मेयर अनिल कुमार यादवले आफ्नो अथक र सराहनीय पहलबाट यस नगरपालीकामा अन्न दाता श्रमजीवी किसानहरुलाई लामो समय देखि अभाव रहेकाले खाद्य मलको समस्या मुक्त गराउन आफै कृषि सामग्री क।लि जनकपुरमा उपस्तिथि भइ १० वटै वडामा खाद्यमल समस्या समाधान गरि मेयर यादवले उपलब्ध गराएको छ ।
किसान र नगरवासीको तर्फबाट मेयर यादव, अधिकृत वीरेन्द्र लाल कर्णा लगायत सहयोग गराउने कर्मचारी सहित किसानहरु धन्यवाद व्यक्त गरिएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले देशभर निषेधाज्ञा कारण खाद्य मल ल्याउन समस्या भएका थिए तर मेयर यादवले भने अबदेखि नगरवासीलाई मलको अभाव मुक्त गरिएको मेयर यादवले बताए ।
धानरोपाइँ गर्ने बेला युरिया मल पाएपछि धानखेती राम्रो उत्पादन हुनेगरी किसानहरु खुसियाली देखिएको हो ।