सप्तरीको मा ।वि बभनगमा कट्टीमा कृषी मन्त्रि शैलेन्द्र साह द्वरा पुस्तकालय सामग्री हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
सप्तरीको मा ।वि बभनगमा कट्टीमा कृषी मन्त्रि शैलेन्द्र साह द्वरा पुस्तकालय सामग्री हस्तान्तरण

नबिन यादव सप्तरी । श्रावण ४ गते

सप्तरी जिल्लाको श्री लक्ष्मी वल्लभ नरसिंह उच्य माध्यमिक विद्यालय बभनगमा कट्टीमा कृषी तथा सहकारी मन्त्रि शैलेन्द्र साह द्वारा पुस्तकालयको सामग्रीहरू एक कार्यक्रम बिज हस्तान्तरण गरिएको छ।

तिलाठी कोइलाडी गाउँपलिका वाड नं ७ मा रहेको ख्याति प्राप्त लक्ष्मी वल्लभ नरसिंह उच्य माध्यमिक विद्यालय बभनगामा कट्टीमा संसदीय बिकास कोष द्वारा ७ पिस किताब राख्ने राय्क,२पिस दराज,१ पिस टेबल,१ पिस कुर्सी संगै १०ं२लेभ्लको बिभीन्न किताबहरू गाउँपलिकको अध्यक्ष सतिश सिंह र प्रधानाध्यापक बिपिन झा को उपस्थितिमा हस्तान्तरण गरिएको रेडियो सि एफ एमलाई मंत्री साहले बताउनु भएको छ।

सोही कार्यक्रममा कृषी तथा सहकारी मन्त्रि शैलेन्द्र साह,गाउँपलिका अध्यक्ष सतिश सिंह,प्रधानध्यापक बिपिन झा वडा अध्यक्ष गुलाब सिंह,बभनगामा कट्टी गाउँको बुध्दिजिबी युवाहरु लगाएतको उपस्थित रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस