बारा को लगडा चौक ट्राफिक प्रहरी दृरा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

अमरेस कुमार पाण्डेय । साउन ०७ गते ।
लगडा चौक ट्राफिक प्रहरी र नेपाल प्रहरी दृरा आज आदर्श कोतवाल हरनइया चौक मा जनचेतना मुलक कार्यक्रम गरेका छन्। कलैया देखि जयनगर बाटोमा सबै भन्दा धेरै दुर्घटना भइरहेको छ त्यस मध्य नजर गर्दै त्यहा डिउटी गर्दै आएका ट्राफिक प्रहरी को सहायक निरीक्षक दीपक बस्नेत र इलाका प्रहरी आदर्श कोतवाल चिउटाहा को इलाका प्रहरी प्रमुख प्रदिप भगत माली । ले बाटो मा हिडने आम सर्वसाधारण लाइ रोकी सम्झाउदै कार्यक्रम सफल गरेका थिए । बिना हेलमेट को मोटरसाइकल नचलाउनु गति सिमित मा चलाउदा कुनै दुर्घटना हुदैन । बाटो मा टिपर र ट्रक बस गुड्ने चालक लाइ चेतना दिएका छन् । सहभागिता रहेका ट्राफिक प्रहरी हवल्दार रामबहादुर रानाभाट नेपाल प्रहरी बाट सम्पुर्ण जना ले कार्यक्रम सम्पन्न गरेका थिए ट्राफिक प्रहरी असइ दिपक बस्नेत ले जानकारी दिए

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस