सप्तरी –नबिन यादव साउन–१० गते
सप्तरीको छिन्नमस्ता गाउँपलिकामा माओबादि केन्द्रको कमिटी भेला एक कार्यक्रम बिच शनिबार त्रिमुर्ती वोर्डिङ्ग स्कुलमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापक नर बहादुर कर्माचार्यको ८ औ स्मृतीमा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला अधयक्ष आशोक कुमार मंडल (अमर ) प्रदेश सदस्यद्दय महेशप्रसाद यादब, छेदी बिमल रजक , प्रदेस सांसद प्रमिल्ला यादब, जिल्ला सदस्य बैजनाथ यादव,प्रेस संगठनका कार्यालय सदस्य पत्रकार देवराम यादव, अनेरास्बवियूका सप्तरीकापुर्व जिल्ला अध्यक्ष मकसुधन यादव, जिल्ला इृन्चार्य जेपी यादव लगायतले भावपुर्ण श्रर्दाञ्जली दिएका थिए । सो भेलाबाट जय प्रकाश यादवको अध्यक्षतामा ५१ सदस्यीय छिन्नमस्ता गाउँपालिका कमिटी गठन भएको छ । सोही कमिटीमा राज कुमार यादव,दिपेन्द्र यादव,रामचन्द्र चौधरी,प्रमोद यादव,राम नारायण दास,सतयदेव मण्डल,महमद सफी रहमान लगायत रहेका छन । यसै गरी शिक्षकमा संयोजक बिन्दु साह, सहसंयोजक महेश्वर मण्डल,मधेशीमा संयोजक मिथलेश पण्डित,सहसयोजक प्रमोद मण्डल,दलितमासंयोजक रामदेव मुखिया,सहसयोजक योगेन्द्र कामत,महिलामा सयोजककिरण यादव, सहसयोजक सुकमारी सदा,किसानमा सयोजक प्रमोद साफी, युवामा सयोजकरामवावु झा,सहसयोजक प्रभास यादव, विधार्थीमा सयोजक अजित यादव,सहसयोजक राजवासी पण्डित,जन वर्गियमा सयोजकरामचन्द्र मण्डल,सहसयोजक राजदेव साह,साँस्कृतिकमा संयोजक दयान्नद सदा,सहसंयोजक चन्देश्वर साफी,बुद्दिजिवीमा सयोजक सुर्य नारायण यादव,सहसयोजक जिवछ यादव,मुसलिममा संयोजक महमद मुरतुजालाई जिममेवारी दिएको जनाएको छ