धर्मेन्द्र कुमार यादव–महोत्तरी, साउन २९ गते ।
मध्य नेपालका ग्राहक वर्गहरुलाइ लक्षित गरि महोत्तरीको गौशाला बजारमा आर.एन.आर अटो इम्पायरले आफ्नो सुबिधा सम्पन्न अत्याधुनिक सोरुम उद्घाटन गरेको छ ्रविगत ६ वर्षदेखि जगदम्बा मोटर्स प्रा.लि.ले नेपाल अधिराज्यभरि अनेक ठाउमा आफ्नो टि.भी.एस. ब्राण्डको मोटरसाइकल तथा स्कुटर विक्रीवितरण गर्दै आइरहेको जगदम्बा मोटर्स प्रा.लि.का रिजनरल म्यानेजरले जानकारी दिएका छन् ्रशुक्रवार एक समारोह विच नेपाली चलचित्रका चर्चित तथा एक्सन नायक निखिल उप्रेतीले शो रुमको उद्घाटन गरेका छन, नायक उप्रेतीलाइ नया भव्य रैलिको साथ् स्वागत गरेको थियो । एकै ठाउमा सेल्स ,सर्भिस स्पेयर्स उपलब्ध गराउदै टिभिएस ब्राण्ड अन्तर्गतको आर .एन.आर. अटो इम्पायरको ग्राहक वर्गहरुलाइ सम्पुर्ण सेवा सुबिधाको साथ मन जित्ने उद्देश्यले सफलता पुर्वक उद्घाटन समारोह सम्पन्न गरिएको छ ्रग्राहकवर्गको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरु संगै नगद छुट र जुनसुकै ब्राण्डसंग एक्सचेन्ज अफर समेत दिने आर.ए.आर अटो इम्पायर्सका प्रवन्धक अभिशेख यादवले जानकारी दिएका छन् आर.ए.आर .अटो इम्पायरले टिभिएसको अफरसंगै ग्राहक वर्गहरुलाई नगद खरिदमा स्कुटरमा ६ हजार र मोटरसाइकलमा ८ हजार नगद छुटको व्यवस्था गरिएको छ एक्सचेन्ज गर्न आउने ग्राहकवर्गहरुलाई स्कुटरमा १२ हजार र मोटरसाइकलमा १५ हजार थप भ्यालुएसन गरिएको छ साथै इन्यान्समा खरिद गर्ने ग्राहकवर्गहरुलाई जिरो प्रतिशत व्याजदरको व्यवस्था पनि गरिएको छ त्यस्तै उद्घाटन समारोहमा खरिद गर्ने पहिलो ग्राहकलाइ ३२ इन्चको एल.ई.डी.टिभी ,दोश्रोलाइ २४ इन्चको एल.ई.डी.टिभी तेस्रोलाइ हनर कम्पनीको स्क्रिन टच मोबाइल चौथोलाइ वाटर डीस्प्लेन्सर प्रदान गरिएको छ साथै एक हप्ता सम्म खरिद गर्ने सम्पूर्ण ग्राहकवर्गहरुलाई वाटर प्युरीफायर उपलब्ध गराइने छ माथि उल्लेखित सुबिधा र छुटहरु एक मात्र प्राप्त हुने जनाइएको छ ्रबहु चर्चित विश्व प्रख्यात ब्राण्ड टिभिएसको मोटरसाइकलमा fOsndf RR310 CC, Apache RTR200CC, RTR160CC, STRYKER, RADEON, XL100 / :s’6/ cGtu{t RACE EDITION BS6 ,NTORQ SQUAD EDITION ,NTORQ DISC,DRUM ,JUPITER CLASSIC / WEGO FI सम्मको रेन्ज उपलब्ध गराउदै आएको छ । टिभिएस ब्राण्डले हरेक ग्राहक वर्गहरुलाई लक्षित गर्दै क्रमश रुपमा नया नया मोडलको मोटरसाइकल तथा स्कुटर वितरण गर्दै आएको छ ।