गरुडामा लक्ष्मी बैंकको १३४औं शाखा विस्तार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
गरुडामा लक्ष्मी बैंकको १३४औं शाखा विस्तार

गरुडा । लक्ष्मी बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहटको गरुडा नगरपालिकाको वडा न. ४ मा संचालनमा ल्याएको छ । 

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस