रौतहटको गुजरा ४ पोखर भिण्डामा आगलागि लाखौं मुल्यबराबरको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको गुजरा ४ पोखर भिण्डामा आगलागि लाखौं मुल्यबराबरको क्षति


सागर संगम ठाकुर धरहरी रौतहट । भदौ १० गते
रौतहटको गुजरा नगरपालिकामा शुक्रबार राती आगलागी हुदा लाखौ मुल्यबराबरको क्षति भएको छ । गुजरा वडा नं.४ पोखर भिण्डाका स्थानिय सुभलाल राम चमारको घरमा सो आगलागि भएको हो । राती करिब सााढे १२ बजेको समयमा लामखुटे भगाउनको लागि घर भित्र बालिएको आगोबाट सलकिएर आगलागि भएको पिडित सुभलाल रामले बताउनु भयो । रामको घरमा आगलागि हुदा घरभित्र बान्धिएको भैसीं र पाडो सहित बिधुत्त मिटर जलेर करिब तिन लाख मुल्यबराबरको छति भएको रामले बताए । अति बिपन्न रहेका राम घर जल्दा निकै समस्यामा परेको र तत्काल राहत उपलब्ध गराई दिन संम्बन्धी निकाय संग माग गर्नु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस