प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३१ भदौ। मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस