त्रिशूली–३ ए सुरुङबाट थप ६ जनाको शव निकालियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
त्रिशूली–३ ए सुरुङबाट थप ६ जनाको शव निकालियो

काठमाडौं, ०२ असोज ।  माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस