सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३३ सय रुपैयाँ बढ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (१३ मिनेट अघि)
  • १४ पटक पढिएको
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३३ सय रुपैयाँ बढ्यो

रौतहट,११ मंसिर। शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ हजार ७५ रुपैयाँ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस