समाचार

एमालेको घोषणापत्रमा ‘रेल सपना’ समावेश

काठमाडौं, ०७ फाल्गुन। नेकपा एमालेले सुरक्षित यातायात र आधुनिक पूर्वाधारलाई दिगो विकास र समृद्धिको आधार आधारको रूपमा लिएको छ । यस अन्तर्गत एमालेले वीरगञ्ज–काठमाडौं विद्युतीय रेल, केरुङ–काठमाडौं विद्युतीय रेल र पूर्व–पश्चिम विद्युतीय रेलको सपना देखाएको छ । ‘पूर्व–पश्चिम विद्युतीय रेलमार्ग...  विस्तृतमा

  • Wartman Kal Dainik

कजेल पढ्ने युवती पछ्याउँदै अश्लील व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं, ०७ फाल्गुन। कजेल पढ्ने युवती पछ्याउँदै आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक...  विस्तृतमा

  • Wartman Kal Dainik

गगन थापा : कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन

काठमाडौं, ०७ फाल्गुन। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र...  विस्तृतमा

  • Wartman Kal Dainik

चुनावी वाचापत्र सार्वजनिक गर्दै रास्वपा सक्रिय

काठमाडौं, ०७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा...  विस्तृतमा

  • Wartman Kal Dainik

अपराध रोकथामदेखि राजस्व संकलनसम्म रौतहट प्रहरी सक्रिय

रौतहट, ०७ फाल्गुन। सीमावर्ती जिल्ला रौतहटमा अपराध, तस्करी र सवारी दुर्घटनाका घटनाले चुनौती...  विस्तृतमा

  • Wartman Kal Dainik

गोली लागेर सर्लाहीमा एक बालक घाइते

सर्लाही, ०७ फाल्गुन। सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक...  विस्तृतमा

  • Wartman Kal Dainik

बालेनः कर्णालीको गरिबी बुझ्ने पार्टी बन्ने लक्ष्य

काठमाडौं, ०७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

मतदाताले प्रचण्ड र महावीरलाई दिए ‘चुनाव खर्च’

काठमाडौं, ०७ फाल्गुन। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् प्रतिनिधि सभा सदस्यका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतीका उपसभापति हुमागाईंले रास्वपाबाट दिए राजीनामा

काभ्रेपलाञ्चोक, ०७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति...  विस्तृतमा

  • Wartman Kal Dainik

नवलपरासीमा चुनावी झडप: रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं, ०७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्षेत्रमा प्रचार गर्न आएको...  विस्तृतमा

  • Wartman Kal Dainik

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं, ०७ फाल्गुन। देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र...  विस्तृतमा

  • Wartman Kal Dainik

तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही, ०७ फाल्गुन। सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश केन्द्रमा राख्दै राप्रपाको प्रचार अभियान सुरु

काठमाडौं, ०७ फाल्गुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियानमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बैतडीमा मतपत्रसहित निर्वाचन सामग्री पुगे, पुरानै मतपेटिका प्रयोग गरिने

बैतडी, ०७ फाल्गुन। बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री कार्की: युवालाई तिरस्कार गरेर राष्ट्र शान्त रहन सक्दैन

काठमाडौं, ०७ फाल्गुन। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको...  विस्तृतमा

  • Wartman Kal Dainik

ज्ञानेन्द्र शाह : राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ

काठमाडौँ ,०६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान...  विस्तृतमा

  • Wartman Kal Dainik

शिवरात्रीको ड्युटीका क्रममा पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ ,०६ फागुन। शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक...  विस्तृतमा

  • Wartman Kal Dainik

तनहुँको देवघाटबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ   

तनहुँ,०६ फागुन। तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरुवा बन्दुकसहित दुई जना पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ ,०६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ

काठमाडौँ ,०६ फागुन। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन...  विस्तृतमा

  • Wartman Kal Dainik

चुनावका लागि बेस क्याम्प लैजाने क्रममा सेना बोकेको बस दुर्घटना

काठमाडौँ, ०६ फागुन। भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

विदेश पठाउने नाममा ४४ लाख ठग्ने तीनजना पक्राउ

काठमाडौँ ,०६ फागुन। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु. ४४ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

तपाईँहरूले भोट नदिए पनि काम गर्छौँ – बालेन

रौतहट,०६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले...  विस्तृतमा

  • Wartman Kal Dainik

नागढुङ्गाबाट २ केजी ९ सय ग्राम चाँदीसहित एक जना पक्राउ

काठमाडौं ,०६ फागुन। काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम...  विस्तृतमा

  • Wartman Kal Dainik

रिहा भए राजपाल यादवल, काम दिन आग्रह गरे बलिउडमा

नयाँ दिल्ली,०६ फागुन। बलिउड अभिनेता राजपाल यादव मंगलबार अन्ततः जमानतमा दिल्लीको तिहाड...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस