निर्वाचनको तयारीमा जुट्यो आयोग, शीर्ष राजनीतिक नेतृत्वसँग छलफल
काठमाडौं,०४ मंसिर। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ । निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

























