प्रदेश २

गागन खोलाको पुल नजिक सडक भासिँदा हुलाकी राजमार्ग अवरुद्ध

सिरहा, ०९ असार। सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । स्थानीयका अनुसार पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा सशस्त्र प्रहरीको छापा : अवैध सामान बरामद, चल्ला नष्ट

वीरगञ्ज , ०९ असार। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले विभिन्न स्थानबाट करिब...  विस्तृतमा

  • Wartman Kal Dainik

१३औँ नगरसभामा देवाही गोनाहीको ४४ करोड बढीको बजेट सार्वजनिक

रौतहट, ०९ असार। रौतहटको देवाही गोनाही नगरपालिकाको १३औँ नगरसभा तथा आर्थिक वर्ष २०८३/८४ को नीति,...  विस्तृतमा

  • Wartman Kal Dainik

बस दुर्घटनामा ११ जना घाइते, वीरगञ्ज–पथलैया सडक प्रभावित

वीरगञ्ज, ०७ असार। जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा क्षतिपूर्ति माग्दै पूर्व–पश्चिम राजमार्गमा अवरोध

सिरहा, ०७ असार। सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा...  विस्तृतमा

  • Wartman Kal Dainik

सेटिङको भरमा लालबकैया दोहन : गिटी–बालुवा खुलेआम निकासी

रौतहट, ०७ असार। रौतहटको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी यतिबेला अवैध उत्खननको चपेटामा...  विस्तृतमा

  • Wartman Kal Dainik

अर्याल बने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष

सिरहा, ०७ असार। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल...  विस्तृतमा

  • Wartman Kal Dainik

समयअघि नै नगरसभा र बन्दसत्र सम्पन्न गर्दै उदाहरणीय बन्यो वृन्दावन नगरपालिका, ६० करोडभन्दा बढीको बजेट पारित

रमेश कुमार यादव रौतहट, ०७ असार। रौतहटको वृन्दावन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

काठ तस्करीविरुद्ध संयुक्त छापा, परसवाबाट सालका गोलिया बरामद

वीरगंज, ०६ असार। हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित...  विस्तृतमा

  • Wartman Kal Dainik

दहेजमुक्त विवाहको साक्षी बन्न उपसभामुख ठाकुर रौतहट पुगिन्

रौतहट, ०६ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दहेजमुक्त समाज...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहा डकैती प्रकरण : भारतीय सुटरसहित ११ जना कारागार चलान

सिरहा, ०६ असार। सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित एक घरमा भएको डकैती घटनाले...  विस्तृतमा

  • Wartman Kal Dainik

२१ वर्ष फरार हत्या आरोपी अन्ततः जेल चलान

जनकपुरधाम, ०६ असार। करिब दुई दशकभन्दा बढी समय फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः...  विस्तृतमा

  • Wartman Kal Dainik

यादवमाथि भएको आक्रमणको चौतर्फी विरोध, कारबाहीको माग

सप्तरी, ०६ असार। नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी,...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा ३७० केजी गाँजा बरामद, संलग्नको खोजी तीव्र

काठमाडौं, ०६ असार। पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सुधार गृहबाट भागेका दुई बालक छोटो समयमै नियन्त्रणमा

वीरगञ्ज, ०६ असार। वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सागढी नगरपालिकाको ५० करोड ५० लाखको बजेट सार्वजनिक

काठमाडौं, ०६ असार। पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५०...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको मेनरोडमा फेरि चल्दै डोजर, २५/२५ मिटरभित्रका संरचना हटाइने

वीरगञ्ज, ०६ असार। त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा सडक...  विस्तृतमा

  • Wartman Kal Dainik

कुटाकुट र गुटबन्दीले रोक्यो रास्वपा मधेसको अधिवेशन, सात जिल्लामा प्रक्रिया ठप्प

वीरगञ्ज, ०६ असार। प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा पहिलो शक्ति बनेको राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुरमा उपसभामुख रुवीको भव्य स्वागत

जनकपुरधाम, ०५ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुर को शुक्रबार रौतहट आगमन भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

चोरीकै गाडी प्रयोग गरेर चोरी गर्ने व्यक्ति पक्राउ

रौतहट, ०५ असार। जिल्लाको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी...  विस्तृतमा

  • Wartman Kal Dainik

डाइभर्सन भासिएपछि कमला नदीमा आवतजावत बन्द

सिरहा, ०५ असार। सिरहा र धनुषा जोड्ने कमला नदीको पुल आसपास निर्माण गरिएको अस्थायी डाइभर्सन...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जमा ३२ लाख लागतको इभी चार्जिङ सेन्टर ६ महिनादेखि अलपत्र

वीरगञ्ज, ०५ असार। वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरस्थित हजारीमल धर्मशालाको खाली जग्गामा...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ

सर्लाही, ०५ असार। सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

लापसे अभियानमा वीरगञ्जका ५ चालक प्रहरी नियन्त्रणमा

वीरगञ्ज, ०५ असार। वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

वीरगञ्ज, ०५ असार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस