खुटवा जब्दीमा निःशुल्क आँखा शिबिर सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १, आईतबार (५ साल अघि)
  • १०४ पटक पढिएको
खुटवा जब्दीमा निःशुल्क आँखा शिबिर सम्पन्न


उपेन्द्र पासवान । बारा । वर्तमानकाल । फाल्गुन २९ गते
बाराको खुट्वा जब्दी श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय को प्रांगनमा न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दि (४ को आयोजना मा एक दिने निःशुल्क आँँखा शिबिर सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष सुवाश कुमार गुप्ता को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती प्रसौनी गाउँ पालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताको रहेकोे थियोे भने विशिष्ट अथिती वडा नम्बर ४ का वडाध्यक्ष आनन्द कुमार गुप्ता रहनु भएको भएको थियो । अतिथीको रुपमा अजय कुमार यादव रहनु भएको थियोे । आर एम केडिया अँखा असपतालका नेत्र अधिकुत डा. शिव शंकर प्रसाद , आर एम केडिया अँखा अस्पतालका नेत्र अधिकुत डा. रामदेव साह ,स्वास्थ कार्मी लालबाबु मन्डल ,स्वास्थ कर्मी सर्स्वती मैनाली ,सहयोगि सोमश्रेष्ठ ले गर्नु भएको थियोे ।
न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दि (४ उपाध्यक्ष सन्जु देबि ,सचिव नवल किशोर साह ,कोशा अध्यक्ष रामपुकार साह ,सदस्य सुबास पडित ,पवन साह ,रनज्न ठाकुर ,पुनदेव साह ,महमद समिम हवारी ,अजय कुमार साह ,सचिता मन्डल ,सोनि कुमारी गुप्ता लगायत ले बिशेष सहयोग गरेका थिए ।
आँखा चेक गराउने २८५ जाना पुगेका थिए । त्यस मध्ये ७८ जनालाइ मोतिया बिन्दु प्रमाणित भएको हो । ति बिरामीहरुको यहि सोमबार अप्रेसन हुने संस्थाका कोषाध्यक्ष रामपुकार साहले जानकारी दिनु भयो । यस्तो सराहनीय काम न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दि ले चार चोटी गरेको बताइएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस