गुजरामा शिक्षक रमेश अधिकारीको पहलमा गरियो राहत वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ६, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
गुजरामा शिक्षक रमेश अधिकारीको पहलमा गरियो राहत वितरण

आरके श्रीवास्तव । रौतहट । चैत्र ०६ गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच सो नगरपालिकाका अति विपन्न समुदाय लाइ लक्षित गरि राहत वितरण गरिएको छ । फ्रीजि लाइटको सहयोगमा सो राहत वितरण गरिएको छ । गुजरा नगरपालिका विभिन्न वडामा गरि ५० वटा राहत पैकेज वितरण गरिएको छ । गुजराका शिक्षक रमेश अधिकारीको बिशेष पहलमा गुजरा नगरपालिका को विभिन्न वडामा राहत बितरण कार्यक्रम समपन्न भएको अधिकारी जानकारी गराउनु भयो । यस अघि पनि अधिकारी पहलमा स्वास्थ्य , शिक्षा क्षेत्र सहित अन्य क्षेत्रमा विभिन्न माध्यम बाट सहयोग गराउँदै आइरहनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस