गरुडा सरसफाई महाअभियानको समापन कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
गरुडा सरसफाई महाअभियानको समापन कार्यक्रम सम्पन्न


रौशन चौधरी । गरुडा । चैत्र ०७ गते

गरुडा नगरपालिकामा सरसफाई महाअभियानको समापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमका बिच सो कार्यक्रम सम्पन्न भएको हो ।
गरुडा नगरपालिका वडा नम्बर ५ मा रहेको श्री माध्यमिक महम्मदपुर विधालयमा सर्विस फर पिसको आयोजना सो कार्यक्रम गरिएको थियो । गरुडा नगरपालिकाको सहयोगमा सो कार्यक्रम गरिएको हो । समापन कार्यक्रम विधालयका प्रधानाध्यापक चुल्हाई राय यादवको अध्यक्षतामा गरियो थियो भने प्रमुख अतिथिको रुपमा नगर प्रमुख इन्नु राय यादव रहनु भएको थियो । सो अवसरमा स्थानिय भद्र भलादमी , शिक्षक , विधार्थीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस